• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० आश्विन ६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

“अपाङ्गता भएका व्यक्तिहरु प्रति नगर पूर्ण प्रतिबद्द छ” नगर प्रमुख पण्डित

सम्पादक सम्पादक
September 11, 2023
- स्थानीय समाचार
A A
0
“अपाङ्गता भएका व्यक्तिहरु प्रति नगर पूर्ण प्रतिबद्द छ” नगर प्रमुख पण्डित
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका अपांगता समन्वय समतिको सोमबार बसेको बैठकले २० जना विभिन्न अपांगता भएका व्यक्तिहरुलाई अपांगताको अवस्था अनुसार परिचय पत्र प्रदान गरेको छ । आज नगरपालिकामा बसेको सो समितिको बैठकबाट परिचय पत्र वितरण गरिएको समतिका सदस्य एवं अपांगता अधिकार कर्मी दामोदर रेग्मीले बताए । उक्त बैठकले समतिमा बौदिक अपांगता भएका व्यक्तिहरुको तर्फबाट अभिभावक निरु बस्नेतलाई समेत मनोनित गरेको उनले बताए ।

“ गम्भिर अपांगता भएका व्यक्तिहरुलाई उनिहरुको अवस्थाअनुसार निजहरुको घरैमा गएर सेवा प्रदान गर्ने योजना अनुसार वडा नं. ५ मा रहनु भएका दुई जना मध्ये एक जना पूर्ण अपांगता र अर्को एक जना अति अपांगता भएका व्यक्तिहरुलाई उनिहरुकै घरमा गएर परिचय पत्र वितरण गरिएको छ ” समितिका सदस्य सचिव एवं सामाजिक शाखा प्रमुख हिमा पोख्रेलले बताईन । उक्त कार्यक्रममा पूर्ण अपांगता भएका व्यक्तिहरुलाई प्रदान गरिने रातो परिचय पत्र ३ जनालाई, अति अशक्त अपांगता भएका व्यक्तिहरुलाई प्रदान गरिने निलो परिचय पत्र ११ जनालाई, मध्यम अपांगता पहेलो परिचय पत्र ४ जनालाई र सामान्य अपांगता परिचय पत्र २ जनालाई प्रदान गरिएको छ ।

परिचय पत्र वितरण गर्दै शुक्लागण्डकी नगर प्रमुख कृष्णराज पंडितले अपांगता भएका व्यक्तिहरुको सेवा सुविधा र उनिहरुको हक अधिकारको लागि नगरपालिका सदैव तल्लिन रहेको बताउँदै उपचार तथा अन्य सवालमा अपांगता भएका व्यक्तिहरुलाई समस्या परेमा आफ्नो निजि श्रोतबाट पनि गरिरहेको र अव आवश्यक परेका बेला पनि गर्ने प्रतिवद्धता व्यक्त गरे । समितिका संयोजक नगर उप प्रमुख खुम बहादुर वि.क. राजुले अपांगता भएका व्यक्तिहरुको अवस्था र मर्म अनुसारको परिचय पत्र वितरणमा कुनै कसुर नहुने बताउनु भयो । समितिले भाद्र २६ गने शुक्लागण्डकी नगरपालिका वडा नं. ११ र  भाद्र २७ गते शुक्लागण्डकी नगरपालिका वडा नं. १२ मा रहेका पूर्ण र अति अपांगता भएका व्यक्तिहरुका लागि परिचय पत्र घरैमा गएर वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

Tags: अपाङ्गतापरिचय पत्रशुक्लागण्डकी

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन
स्थानीय समाचार

शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन

September 22, 2023
शुक्लागण्डकी भेट अस्पतालको उद्घाटन शुक्रबार
स्थानीय समाचार

शुक्लागण्डकी भेट अस्पतालको उद्घाटन शुक्रबार

September 21, 2023
साँखेमा निशुल्क दन्त शिविर
स्थानीय समाचार

साँखेमा निशुल्क दन्त शिविर

September 21, 2023
माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन
स्थानीय समाचार

माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन

September 20, 2023
बन्केवामा बृहत स्वास्थ्य शिविर हुने
स्थानीय समाचार

बन्केवामा बृहत स्वास्थ्य शिविर हुने

September 20, 2023
दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार
स्थानीय समाचार

दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

September 20, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

August 24, 2023
ईप्रका बेलचाैतारकाे प्रमुखमा सुवेदी

ईप्रका बेलचाैतारकाे प्रमुखमा सुवेदी

August 23, 2023
शुक्लागण्डकीका प्रमुख प्रशाशकीय अधिकृत न्यौपानको सरुवा

शुक्लागण्डकीका प्रमुख प्रशाशकीय अधिकृत न्यौपानको सरुवा

August 26, 2023
जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

शुक्लागण्डकीमा गाई काटेर भागवण्डा गरेका ३ व्यक्ति पक्राउ

August 26, 2023
तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

August 29, 2023
ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

September 12, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन
  • शिक्षक सरकार बार्ता सफल, आन्दोलन फिर्ता
  • शुक्लागण्डकी भेट अस्पतालको उद्घाटन शुक्रबार
  • साँखेमा निशुल्क दन्त शिविर
  • आन्दोलनको बहानाम स्कुल बन्द गरे कारवाही हुने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.