• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण २१
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

व्यवसायिक रुपले अगाडी बढाउन महिलालाई फिनेल बनाउने तालिम

Staff Reporter by Staff Reporter
August 7, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

हरि खरेल/दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समितिको आयोजनामा तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समितीद्धारा संस्था हस्तान्तरण कार्यक्रम एवम् एक दिन फिनेल बनाउने तालिम सम्पन्न भएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि पुर्व मन्त्री एवं गन्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले तालिमलाई व्यवसायिकरण गर्नुपर्नेमा जोड दिईन् । साथै स्थानीय स्तरमा उत्पादित घरेलु समानहरुलाई बजारीकरण गर्न आवश्यक रहेको उनको भनाई रहेको छ । महिला उद्यमीहरुलाई स्वालम्बी आत्मनिर्भर गराउनको लागि सिपमुलक तालिम संचालन गर्न प्रदेश सरकारबाट पनि पहल गर्ने कोईरालाले बताईन् । स्थानीय स्तरमा ढाकाको साडी तयारी गरि स्थानिय कार्यलयहरुमा अनिवार्य लगाउनको वातावरण तयार गर्न सक्यो भने उद्यमि ब्यबसायहरुलाई पनि प्रोत्साहन सभा सदस्य कोईरालाको भनाई रहेको छ ।

महिलाहरुलाई व्यवसयिक रुपले अगाडी बढाउन फिनेल बनाउने तालिमको आयोजना गरिएको समितिकी सभापति बसन्ता श्रेष्ठले जानकारी दिईन । महिलाहरुले हरेक कुरामा अरुसंग हातै फैलाउनुपर्ने अवस्था नआओस भन्ने हिसाबले आर्थिक रुपमा सक्षम गराउन तालिम संञ्चालन गरिएको उनको भनाई रहेको छ । उनका अनुसार तालिममा सहभागि मध्य १५ जनाले मात्रै भए पनि व्यवसायिक रुपले अगाडी बढन सके दिईएको तालिम अर्थपूर्ण हुने बताईन् ।

समितिको आयोजनामा सम्पन्न कार्यक्रममा तनहुँ उद्योग संघका अध्यक्ष पबिन्द्र कुमार श्रेष्ठ , वडा नं. ४ की वडा सदस्य रोजिना खातुन, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त ज्वारचन, तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समितिका सभापति सकुन्तलाआले, खैरेनीटार महिला बिकाश बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुर्यकला ढकाल , तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाइ समितिका पुर्व सभापति राज कुमार वाग्ले, इलाका प्रहरी कार्यलय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञान बहादुर खड्का लगायतको उपस्थिती रहेको थियो । यसै गरि उक्त कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष देबि न्यौपाने राखेकि थिईन भने समितिका सचिव लक्ष्मी थापा पौडेलले कार्यक्रमको संञ्चालन गरेकी थिईन् ।

साथै आज सम्पन्न एक दिने फिनेल बनाउने तालिममा महिला उद्यमी तुलसी शाहले प्रशिक्षण गरेकी थिईन् ।

👉 अन्य सम्बन्धित खबरहरु

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.