• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

शुक्लामा ९ हजार ६ सय ३७ पाए कोरोना विरुद्धको खोप

Staff Reporter by Staff Reporter
July 27, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

नागरिककको गुनासो माथी जिम्मेवार व्यक्तिको जवाफ के छ ? (भिडियो समेत)

हरि खरेल/दुलेगौंडा । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कराण करोडौ व्यक्तिहरु संक्रमित भएका छन् भने लाखौ व्यक्तिहरुको मृत्यु भएको छ । यस बिचमा कोरोना महामारीको संक्रमणबाट बच्न विश्वभरी खोपको माग पनि बढी नै रहेको छ । जस अन्र्तगत तनहुँको शुक्लागण्डकी नगरपालिकाले महामारीदेखी हालसम्म ९ हजार ६ सय ३७ जना लक्षित वर्गका नागरीकहरुले कोरोना विरुद्धको खोप लगाएका छन् ।

नगरका स्वस्थ शाखा प्रमुख अजयकुमार श्रीवास्तवका अनुसार ७ चरणमा नगरका उक्त संख्याका नागरीकमा खोप प्रदान गरिएको हो । जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि, शिक्षक कर्मचारी, वृद्ध व्यक्तिहरु, वृत्तिय संस्थामा कार्यारत कर्मचारी, उद्योग बाणिज्य संघका नेतृत्वका व्यवसायी लगाएतलाई शाखा प्रमुख श्रीवास्तवले जानकारी दिए ।

नगरका कुल जनसंख्याको करिब २१ हजार जनसंख्यालाई अझ पनि कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेको श्रीबस्तबले बताए । नेपाल सरकारले कोरोनाको खोप यसरी नै उपलब्ध गराए संभवत दुई महिनाभित्र सबै नागरिकलाई खोप पु¥याउन सकिने उनको भनाई छ ।

शुक्लागण्डकीमा खोप पर्याप्त मात्रामा नआउदा स्वास्थ्यकर्मी लगायत आफुले पनि जनताको अभद्र व्यवहार सहनुपरेको प्रमुख श्रीवास्तबले बताए । “सम्भवत नगरले माग गरे अनुसारको अहिलेसमम खोप प्राप्त भएकै छैन् ।” उनले भने, “नगरले ५ हजार खोप माग गरेर जनताहरुमा प्रचार प्रशार गर्दा अन्त्यमा दुई हजार भन्दा प्राप्त हुदैन । यसरी जनताले खोप नपाएकाले आक्रोश व्यक्त गरेका हुन् । त्यसैले अहिले पहिला खोप कति छ भनेर एकिन गरेर खोप आउने पक्का भएपछि मात्र प्रचार प्रसार गरेका छौ ।”

कोरोना महामारीपछि हालसम्म नगरका करिब १० जना स्वास्थ्यर्कीहरु संक्रमित भएको श्रीबास्तबले बताए । संक्रमित भएका सबै स्वास्थ्यर्की निको भई निरन्तर जनताको सेवामा खटिरहेको बताए । अहिले स्वास्थ संस्थाहरुमा स्वास्थ्यकर्मीहरुलाई माक्स, पञ्जा, सेनिटाईजर प्रयोग गरेर आवश्यक स्वास्थ्यका मपदण्ड पालना गरि खोप प्रदान गरिएको श्रीबास्तबले जानकारी दिएका छन् ।

पछिल्लो समय खोप लगाएका व्यक्तिहरुमा पनि कोरोना संक्रमण पुष्टि भ्रएको तथ्याङ्क प्राप्त भएका कारण खोप लगाएका र नलगाएका व्यक्तिहरु संबैले स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.