• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

पौडेलले गरे विरामीको घरमै पुगेर निशुल्क स्वास्थ्य जाँच

Staff Reporter by Staff Reporter
July 18, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

कोत्रे । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा स्थित अन्नपुर्ण डेण्टलका संचालक फडिन्द्र पौडेल(शिव)ले पोखरा महानगरपालिका–३३ तल्लो पुँडी निवासी ७२ बर्षिया उजेली थापाको घरमै पुगेर निशुल्क दाँतको उपचार गरेका छन् । चारबर्षको बाल्यकालमै विफोर भन्ने रोगका कारण आँखाको ज्योति गुमाएकी थापाले २६ बर्षको बैँश उमेरमा नै दायाँ खुट्टा पनि गुमाईन् । यस्तै विभिन्न रोगहरुले सताईरहेको बेला थापलाई दाँतको दुखाईएको अर्काे समस्याले सतायोे ।

परिवारको आर्थिक अवस्था कमजोर रहे पनि उपचारको लागि परिवाका सदस्यहरुले बोकेर डेण्टलका सम्म पु¥याएपछि थापाको पारिवारीक अवस्थालाई मध्यनजर गर्दै पौडेलले निशुल्क उपचारको जिम्मा लिए । विगत ६ बर्ष देखि पौडेलले थापाको निशुल्क उपचार गरिरहेका छन् । पौडेलका अनुसार विगत १२ बर्ष अगाडीदेखी डेन्टल क्लिनिकबाट करिब ७ किलोमिटर चारैतिरको क्षेत्रभित्र रहेका असक्त र दुःखी विरामीको निशुल्क उपचार गर्दै आएको बताउछन् । आफुले यस अघि जति कार्य गरे पनि मिडियामा आएर नभनेता पनि आफुले गरेको कार्य अरुलाई कस्तो लाग्छ भनेर प्रतिक्रिया लिनको लागि मिडियामा आएको बताउन् । “मन्दिरमा भोकै गएर धेरै उपल्बधी होला जस्तो मलाई लाग्दैन, दिन दुःखीलाई सहयोग गरियो भने त्यो भन्दा ठूलो धर्म केही हुन्न ।” उनले भने ।

उपचारको लागि उपचार खर्च समेत जुटाउन गाह्रो भएको हुदाँ निशुल्क उपचार पाएकाले आफुलाई धेरै खुसी लागेको उजेली थापाले बताईन् । दायाँ खुट्टा गुमाउनु परेको केहिबर्षपछि बायाँ खुट्टाले पनि काम गर्न छाडेपछि शौचालय जान समेत गाह्रो परेको बताईन् । आफु असक्त रहेका कारण उपचारको लागि अस्पताल सम्म जान प¥र्याे भने पनि बसले लान नमान्ने गरेको नमिठो अनुभव सुनाईन् । साथै केही समय अगाडी छोरालाई विदेश पठाउन खेत कर्जामा राखेर ऋण लिएर पठाए पनि दलालिले पैसा खाईदिएको झन समस्या सिर्जना भएको बताईन् ।

यता उजेलीका छोराले दैनिक खेतिपाति गरेर मिठो मसीनो दिईरहेको बताए । आफ्नो परिवारको अवस्था पनि कमजोर रहेकै कारण भनेको जति दिन नपाए पनि बिहान बेलुका दाल भात दिने गरेको बताए । निषेधाज्ञा भन्दा अगाडी आमा बिरामी हुदाँ आफु र आफ्नो श्रीमतिले बोकेरै अस्पताल सम्म पु¥याउने गरेको बताए । पछिल्लो समय निषेधाज्ञाका कारण सावारी नचल्दा लान ल्याउन समेत समस्या परेको बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.