• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

पुल नबन्दा स्थानीयलाई सास्ती

Staff Reporter by Staff Reporter
July 16, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

१ साउन, भिमाद

भिमाद नगरपालिका वडा नम्बर -५ मा रहेको वान्ट्याङ खोलामा पुल नहुदा बर्षातको समयमा स्थानीयबासी समस्यामा परेका छन् ।

प्रदेश सरकारबाट बिनियोजित बजेटबाट पक्की सडक निर्माण भएपनी बढेको खोला तर्नुपर्ने समस्या भने समाधान हुन सकेको छैन । देब्रेतर्फ बुडुवाफाट बिपरित तर्फ रिसिङपाटनका बिचबाट बहने वान्ट्याङ खोला बर्षातका समयका कहिलेकाही उर्लेर उच्च बहाबका साथ बग्ने गर्दछ । खोला उर्लेका बखत त्यस स्थानबाट सवारीसाधन मात्रै नभई मानिस समेत आवतजावत गर्न नसकिने अवस्था हुन्छ ।

 

ऋषिङपाटन र बुडुवाफाटका बासिन्दाको आपसी सम्बन्ध भौगोलिक निकटतामा मात्रै सिमित छैन । यहाँका हरेक सामाजिक , धार्मिक कार्यका अतिरिक्त कृषि कर्मका लागि मेलापात , पर्व तथा उत्सवहरुमा र समस्यामा परेका बखत एक आपसमा सहजै जमघट हुनु यहाँलो बिशेषता हो । ऋषिङपाटनका बासिन्दाको अधिकान्श कृषिकर्मको थलो बुडुवाफाट क्षेत्र पर्दछ । ” भिमाद बजार र अन्य स्थानमा जानुपर्दा मात्रै होइन खेतीपातिका लागि मात्रै भएपनी दैनिक पारी जानुपर्छ , अन्य समस्या वा बिरामी पर्दा झनै कठिन हुन्छ ।” पाटन युवा क्लब का अध्यक्ष अमृत गैह्रेले भने । त्यस क्षेत्रको एक मात्रै सामुदायिक माध्यमिक बिद्यालय अध्ययनका लागि जाने बालबालिकाको लागि बर्षातको समयमा वान्ट्याङ खोला तरेर जानु झनै जोखिमपुर्ण छ । खोलामा पुल पक्कि पुल मात्र होइन झोलुंगे पुल पनि छैन जसले गर्दा बर्षातको बेला  नियमित आवत जावत पनि मुस्किल हुने गरेको छ । दिउसो खेतमा मेला भर्न आउने हरु ठुलो पानी पर्यो भने घर फर्कने समेत नसक्ने अवस्था समेत आउने गरेको स्थानीय गैरेले बताए । बर्षा शुरु भए पछी सवारी साधन पनि नीयमित हुन नसक्ने र कतिपले सवारी साधन वारी नै छोडेर घर फर्कनु गरेको समेत बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.