दुलेगौंडा । राप्रपाद्वारा गत असार १ गते प्रधानमन्त्रीलाई बुझाएको २२ बुँदे ज्ञापनपत्रमा समावेश गरिएका विषयहरु अविलम्ब सम्बोधनका लागि दबाब दीने उद्देश्यले शुक्रबार बेलुका देशभरी राप्रपाले गरेको राँके जुलुस प्रदर्शन गरेको छ ।
सोहि अन्तरगत दमौलीमा पनि राँके पनि जुलुस निकालेको छ। उत्त राँके जूलूस सहभागी राप्रपा शुक्लागण्डकीका सचिब उपेन्द्रलाल श्रेष्ठले महंगी ले जनताको ढाड सेंकिदा पनि सरकारले कानमा तेल हालेर बसेकोले राप्रपाले बाध्यताले आन्दोलन गर्नु परेको बताए ।