• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ श्रावण २४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

मानहुँकोटमा क्याम्पफायर गर्न गएका स्याउलीबजारका थापाको मृत्यु

Staff Reporter Staff Reporter
November 18, 2020
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

तनहुँको व्यास-५ मानहुँकोटमा एक जना युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको शुक्लागण्डकी-७ स्याउलीबजारका ३५ वर्षीय सागर थापा रहेको जिल्ला प्रहरी कार्याले तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

अन्य साथीहरु संग हिजो मंगलबार क्यामफायर गर्ने गरी घुम्न गएका थापाको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बुधबार बिहान अन्य साथिहरु घुम्न गएका थिए भने थापा सुत्न गएका थिए । सुत्न गएका थापा ११ बजे सम्म पनि नउठेपछि उठाउन जाँदा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

सो घटनाको विषयमा थप अनुसन्धान भईरहेको तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

निर्वाचनमा अत्यावश्यक बाहेकका सवारी साधन नचल्ने
स्थानीय समाचार

अब शनिबार पनि बजार खुला रहने

August 9, 2025
स्नातक तहको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा
स्थानीय समाचार

कक्षा १२ मा ६१‍.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

August 4, 2025
च्यवन धाममा धार्मिक महाेत्सव सुरू
स्थानीय समाचार

च्यवन धाममा धार्मिक महाेत्सव सुरू

August 4, 2025
वक्तृत्वकलामा कञ्चनजङ्गाकी चाैधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजङ्गाकी चाैधरी प्रथम

August 4, 2025
धार्मिक महोत्सवको तयारी पुरा
स्थानीय समाचार

धार्मिक महोत्सवको तयारी पुरा

August 3, 2025
लायन्सले ३७३ पिन्ट रगत सङ्कलन गर्दै रख्यो रेकर्ड
स्थानीय समाचार

लायन्सकाे रक्तदानमा लगातार चैथाे पटक रेकर्ड

July 30, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा

कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा

July 16, 2025
घाेषणापत्रमा नगरबस बजेटमा शुन्य

घाेषणापत्रमा नगरबस बजेटमा शुन्य

July 16, 2025
कुम्ले खाेलामाथि पुल निर्माण, स्थानीय खुसी

कुम्ले खाेलामाथि पुल निर्माण, स्थानीय खुसी

July 19, 2025
वक्तृत्वकलामा कञ्चनजङ्गाकी चाैधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजङ्गाकी चाैधरी प्रथम

August 4, 2025
नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने

नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने

July 16, 2025
शुक्लागण्डकी बजेट पारित

शुक्लागण्डकी बजेट पारित

July 16, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • अब शनिबार पनि बजार खुला रहने
  • कक्षा १२ मा ६१‍.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • च्यवन धाममा धार्मिक महाेत्सव सुरू
  • वक्तृत्वकलामा कञ्चनजङ्गाकी चाैधरी प्रथम
  • धार्मिक महोत्सवको तयारी पुरा
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.