• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

रेग्मी उप सभापति भएको प्यानलनै बिजय

Staff Reporter by Staff Reporter
September 26, 2021
in स्थानीय समाचार
A A
0
रेग्मी उप सभापति भएको प्यानलनै बिजय
Share on FacebookShare on TwitterEmail this

नेपाली कांग्रेसको १४ औ राष्ट्रिय महाधिवेशन अन्तर्गत सनिबार भएको शुक्लागण्डकी नगर समितिको अधिबेशनबाट कृष्ण प्रसाद रेग्मी उप सभापति रहेको समुहनै निर्वाचित भएको छ ।

नगर सभापतिमा भने दुवै समुहले गोपी बहादुर गुरुङलाई प्रस्ताब गरे पछि उक्त पदमा सर्बसम्मत सभापति घोषणा गरेको थियो । सभापतिमा सर्बसम्मत भएपछी धेरैले अन्य पदमा पनि सहमति हुन् सक्ने आकलन गरेका भए पनि बालकृष्ण पौडेल र कृष्ण प्रसाद रेग्मी उप सभापति रहेको प्यानल सहित सबै पदमा छुट्टाछुट्टै उम्मेद्वारी दर्ता भएको थियो । सभापतिमा चर्चामा आएका कृष्ण प्रसाद रेग्मीले सभापतिमा गोपी बहादुर गुरुङलाई नै अगाडी सारी अन्तिममा आएर उप सभापतिमा प्यानल सहित उम्मेदवारी घोषणा गरेपछि अधिबेशनको माहौल थप तातेको थियो । कुल २२९ मतदाता रहेको अधिबेसनमा २२७ मत खसेको थियो ।

शनिबार अबेर सम्म सहमतिको बातावरण नबने पछी मतदान प्रक्रिया मार्फत सभापति बाहेकका अन्य सबै पदमा निर्वाचान भएको थियो । उप सभापतिमा निर्वाचित कृष्ण रेग्मीले १५४ मत प्राप्त गरेका थिए भने समितिको अर्को उप सभापतिमा मंजु खत्री (१०४), सचिबमा दिपेन्द्र पौडेल (१४१) र शिब रेग्मी (१११), सह सचिबमा भिष्म श्रेष्ठ (१४९) र राजेश खनाल(१२५) निर्वाचित भएका छन् ।

त्यस्तै समितिको खस आर्य पुरुष सदस्य तर्फ अर्जुन घिमिरे, गोबिन्द प्रसाद भट्टराई, सुजन लामिछाने, सुर्यमणि लामिछाने निवाचित भएका छन् । खस आर्य महिला सदस्य तर्फ इन्दिरा पौडेल, तिकामाया पौडेल, मिना पौडेल थापा, तारादेवी गौतम निर्वाचित भए । जनजाती सदस्य पुरुष तर्फ कृष्ण बहादुर श्रेष्ठ,दिपक कुमार श्रेष्ठ, पिताम्बर श्रेष्ठ, बिष्णु बहादुर थापा, भोज बहादुर आले र मिलन राना निर्वाचित भएको छन् भने जनजाती महिला तर्फ केश माया गुरुङ, मंजु कुमारी श्रेष्ठ, मनमाया थापा, मिठुमाया राना थापा, रजनी थापा निवाचित भएका छन् । दलित सदस्य तर्फ बिनु परियार र सिर्जना बिक निराचित भएको छन् भने पुरुष तर्फ दिनेश दिपेन्द्र परियार र मुक्तिराम बिक निर्वाचित भएका छन् । अल्पसंख्यक सदस्यमा भने रुबिना खातुन निर्वाचित भएकी छिन ।

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.