• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २२
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

विगत ९ दिनदेखी सेती नदीमा खसेर बेपत्ता लम्सालको शव फेला

Staff Reporter Staff Reporter
September 21, 2021
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । विगत ९ दिनदेखी तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित रक गार्डेन (सेती नदी छेउ)मा खसेर बेपत्ता भएकी पवित्रा लम्सालको शव आज (मंगलबार) फेला परेको छ ।

नदीमा खसेर बेपत्ता बेपत्ता भएपछि प्रहरी खोजि कार्यलाई जारी राखेको थियो । जस पश्चात आज प्रहरीले भिमाद नगरपालिका–७ सिस्नेहरि स्थित सेति नदिमा मृत अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

मृतक लम्साल भाद्र २९ गते दिउँसो आफ्ना दुई साथीहरुसंग घुम्नका लागि पुलचोक गएकी थिईन । घुम्ने क्रममा साथिहरुसंग टिकटक बनाउन नदी छेउमा खसेको भनिएता पनि अहिले साच्चिकै टिकटक बनाउदाँ हो अथवा आत्महत्या हो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक खड्काले बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
स्थानीय समाचार

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
आज विश्व वातावरण दिवस
स्थानीय समाचार

आज विश्व वातावरण दिवस

June 5, 2023
छुवाछुत अन्त्यका लागि दुलेगौंडामा रक्तदान
स्थानीय समाचार

छुवाछुत अन्त्यका लागि दुलेगौंडामा रक्तदान

June 5, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल
स्थानीय समाचार

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
स्थानीयले ठेकेदारलाई धुलाम्मे सडकमै उभ्याए
स्थानीय समाचार

स्थानीयले ठेकेदारलाई धुलाम्मे सडकमै उभ्याए

May 30, 2023
बाराही सहकारीले सेयर सदस्यलाई उपचारमा सहुलियत प्रदान
स्थानीय समाचार

बाराही सहकारीले सेयर सदस्यलाई उपचारमा सहुलियत प्रदान

May 30, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
शहीदको मुखमा माक्स !

शहीदको मुखमा माक्स !

May 11, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • आज विश्व वातावरण दिवस
  • छुवाछुत अन्त्यका लागि दुलेगौंडामा रक्तदान
  • मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल
  • प्रधानमन्त्री दाहाल भ्रमणका लागि भारत प्रस्थान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.