• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ २
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

युनाईटेड इस्लामिक युवा क्लबमा अमिर दिन मियाँ

Staff Reporter Staff Reporter
September 15, 2021
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

गल्छिना । तनहुँको शुकलागण्डकी–५ गल्छिनामा रहेको युनाईटेड इस्लामिक युवा क्लबको पूनर्गठित नयाँ कार्यसमिती चयन भएको छ । कलिम दिन मियाँको अध्यक्षतामा बसेको विशेष अधिवेशनले अमिर दिन मियाँको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा स्वास्थ्यकर्मी हमिदा मियाँ, सचिवमा जावेद अख्तर, सहसचिवमा सेहजान मियाँ, कोषाध्यक्षमा हलीमा खातुन, सहकोषाध्यक्षमा रुकैया खातुन चयन भएका छन् । सदस्यहरुमा समीर मियाँ, तपसीर खान, मुबारक अली, अमजत खान चयन भएका छन् भने क्लबको सलाहकार संयोजकमा कलीम दिन मियाँ चयन भएका छन् ।

बि.सं. २०४९ सालमा पहिलो पटक स्थापना गरिएको बिस्मिल्ला युवा क्लब, २०५३ मा अहले सुन्नत युवा क्लब हुँदै अहिले युनाईटेड इस्लामिक युवा क्लबको रूपमा स्थापना भएको क्लबका पूर्वअध्यक्ष कलीम दिन मियाँले जानकारी दिए । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष समेत रहेका क्लबका संस्थापक सचिव करीम बक्स मियाँको विशेष पहलमा युनाईटेड इस्लामिक क्लबको विशेष अधिवेशन आयोजना गरिएको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
स्थानीय समाचार

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
स्थानीय समाचार

वृहत निःशुल्क योग विज्ञान शिविर सुरु

May 15, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.