दुलेगौडा । नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसको अवसर पारी नेविसंघ भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराद्वारा शुक्लागण्डकी नगरपालिका वडा नं का १० वर्षीय बालक सायन खत्रीको बोन म्यारो’ प्रत्यारोपण का लागि ३५ हजार १ सय ५५ रुपिया हस्तान्तरण गरेकोछ।
नेपाल विद्यार्थी संघ भानुभक्त वहुमुखी क्याम्पस ईकाईले विभिन्न व्यक्ति तथा संस्थासँग समन्वय गरी संकलन गरेको उक्त रकम रायनको घरमा गई परिवारलाई हस्तानतरण गरिएको ईकाई सभापति एजिना महतले वताईन ।
उक्त रकम जिबन कोईराला १५००, राम बहादुर बानियाँ ३४००, पुनम भुजेल २५००, अनुपा मानन्धर १५००, बिनोद निरौला १०००, बिष्णु अधिकारी ५००, लक्ष्मी श्रेष्ठ १००, कृष्ण प्रसाद रेग्मी १०००, चुडामणि खनाल १०००, सन्तोष घिमिरे २०००, नेपाल विद्यार्थी संघ तनहूँबाट ५०००, एजिना महत १०००, नेपाल विद्यार्थी संघ जनज्योती क्याम्पस भिमाद ५५००, चाम थापा ३०००, सचिन भुजेल १०००, प्रेम अर्यालबाट १०००, मोहन गिरि १००० र हरि खनाल १००० बाट सहयोग प्राप्त भएको सभापति महतले वताईन ।