• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

शुक्ला आधारतभूत विद्यालयमा विशेष कक्षा सञ्चालन

सम्पादक by सम्पादक
March 7, 2025
in स्थानीय समाचार
A A
0
शुक्ला आधारतभूत विद्यालयमा विशेष कक्षा सञ्चालन
Share on FacebookShare on TwitterEmail this

दुलेगौडा ।   शुक्लागण्डकी नगरपालिका वडा नं. ७ मा अवस्थित शुक्ला आधारभूत विद्यालयमा विशेष कक्षा सञ्चालन हुने भएको छ । शुक्लागण्डकी नगरपालिकाले बहुअपांगता भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने उद्धेश्यले उक्त कक्षा सञ्चालनमा विगत देखिनै ल्याएको भएतापनि व्यवस्थित रुपमा सञ्चालनमा रहेको थिएन ।


आज सम्पन्न सर्वपक्षिय बैठकबाट विशेष कक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणाखर शमाले बताए । उनले भने “ संविधानले दिएको अधिकारलाई हामि सवै मिलेर यो श्रोत कक्षाका बालबालिकाको शिक्षा पाउने अधिकारलाई बञ्चित हुन दिनुहुदैन ।  सवै बालबालिकाले शिक्षा पाउने अधिकार छ । उक्त अधिकारलाई सुनिस्चित गराउन हामि लागिपरिरहेका छौँ । उनले भने ।
शुक्लागण्डकी नगरपालिका अपांगता समन्वय समितिका सदस्य एवम् अपांगता अधिकार कर्मी दामोदर रेग्मीले शिक्षाको पारिलो घामबाट कुनै पनि बालबालिका अपांगताको नाममा शिक्षाबाट बञ्चित हुन नहुने बताए । अपांगता अधिकार ऐन र अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि –२००६ ले अपांगता भएका बालबालिकाहरुलाई उनिहरुको पायक पर्ने विद्यालयमा भर्ना भई पढ्ने अधिकार भएतापनि सामान्य बालबालिका सरह अध्ययन गर्न कठिनाई भएका बालबालिकाहरुका लागि सरकारले श्रोत केन्द्र मार्फत शिक्षा प्रदान गर्ने व्यवस्था अनुरुप यो श्रोत केन्द्र सञ्चालन गरिएको बताए । मस्तिष्क पक्षघात स्वावलम्बन समुह नेपालका तनहुँ संयोजक विष्णु गौतमले बालबालिकाको शारिरीक एवम् मानसिक अवस्था अनुसार सिकाई तथा हेरचाहको विधि फरक गर्नुपर्ने बताए । बाल हितकारी परियोजना नेपालका सहजकर्ता सञ्जु शाहिले बालबालिकाको अवस्था अनुसारको फिजीयोथेरापि सिकाउँदै उनिहरुको अवस्थालाई सुधार गर्नुपर्ने बताइन् । उपस्थित अभिभावकहरुले बालबालिकालाई विद्यालय सम्म र विद्यालयबाट घरसम्म सार्वजनिक सवारी साधनमा ल्याउनुपर्दा निकै कठिन भएको बताएका थिए भने विद्यालयमा आवश्यक खेल तथा फिजियो सामाग्रीहरुको अभाव भएको बताईको छ । विद्यालयमा आवश्यक सामाग्रीहरु विस्तारै व्यवस्थापन गर्दै जाने र सहयोगि संस्थाहरुसंग समन्वय गरी थप व्यवस्थित गर्ने विद्यालयका प्रधानाध्यापक लक्ष्मी अधिकारी पौडेलले बताईन् । विशेष श्रोेत केन्द्र आगामी आईतवार देखि नै पूर्ण रुपमा सवै बालबालिका विद्यालय आई नियमित सञ्चालन हुनेछ ।

Tags: अपाङ्गतादामोदर रेग्मी

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.