• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

जान्नुहोस् मन्दिर वा घरमा पूजा गर्दा घण्टी किन बजाइन्छ

Staff Reporter by Staff Reporter
October 26, 2020
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

पोखरा । हिन्दु धर्ममा हरेक विषय वस्तुमा  वैज्ञानिकता लुकेको पाइन्छ। खानेकुराको  वैज्ञानिकता देखि लिएर मनुष्यले जीवनमा अपनाउने स-साना नियमका कुरा हुन्। मानिसको जीवनमा यस्ता स-साना कुराले धेरै सार्थकता राख्ने गर्दछ ।  त्यस्तै हिन्दु धर्मल्वाम्भीहरुले मन्दिरमा वा घरमा पूजा गर्दा घण्टी बजाएर आराधना वा पुजा गर्ने गर्दछन्। सायद घण्टी बजाउनुको वैज्ञानिकता धेरैलाई थाहा नहुन सक्छ। 

घण्ट संस्कृतबाट आएको शब्द हो।  हिन्दु धार्मिक अभ्यास वा अनुष्ठानमा यसलाई घण्टी भनेर प्रयोग गरिन्छ।  मन्दिर वा  घरमा घण्टी बजाउनुको पछाडि थुप्रै वैज्ञानिक कारणहरू जोडिएका छन्। त्यस्तै प्रायः पुराना मन्दिरहरूको मन्दिरको प्रवेश द्वारमा ठुलो घण्टी बजाउनका लागि झुन्ड्याइएको हुन्छ र  यसको पछाडि वैज्ञानिक कारण छ।

घण्टी बनाउनको लागि साधारण धातु मात्र नभएर विशेष धातु प्रयोग गरिएको हुन्छ। यो ७ धातु जस्तै क्याडमियम, लिड, कपर, जिङ्क, निकल, क्रोमियम र मैंगनीजको सही अनुपातको मिश्रणबाट बनेको हुन्छ।

जब यी धातुको सही अनुपातको मिश्रणबाट घण्टी बनाइन्छ, त्यस घण्टीबाट “ओम” को ध्वनि उत्पन्न हुन्छ जुन ७ सेकेन्डसम्म वातावरणमा गुन्जिने गर्दछ जसको कम्पनबाट वायुमण्डलमा एउटा छुटै तरङ्ग सिर्जना हुन्छ, जुन हावाको बहावसँगै टाढासम्म फैलिन्छ र यस कम्पनबाट वातावरणमा भएका कीटाणु वा अन्य नकारात्मक ऊर्जाहरू समेत नष्ट हुने गर्दछ र साथै यसले बायाँ र दायाँ दिमागको एकता सिर्जना गर्न धेरै मद्दत गर्दछ।  

त्यसै गरी योगी दर्शनका अनुसार, यसको ध्वनिबाट निस्केको कम्पनबाट मानिसमा भएका ७ चक्र समेतलाई सक्रिय गर्नका लागि मद्दत गर्दछ। यसको ध्वनिले मस्तिष्कमा भएका अनेकौँ नकारात्मक वा सकारात्मक सबै विचारहरू खाली गर्न ठुलो भूमिका खेल्दछ र एकात्म हुन मद्दत गर्दछ।   

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.