• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

नृत्य प्रतियोगितामा पञ्चमुनिदेव मावि प्रथम

हरि खरेल by हरि खरेल
September 18, 2024
in स्थानीय समाचार
A A
0
नृत्य प्रतियोगितामा पञ्चमुनिदेव मावि प्रथम

माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा प्रथम हुन सफल पञ्चमुनिदेव माध्यमिक विद्यालय

Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा आयोजित माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा सहभागि २१ विद्यालयलाई पछाडि पार्दै पञ्चमुनि प्रथम भएको हो । जितसंगै पञ्चमुनिले नगद १२ हजार साथमा प्रमाण पत्र प्राप्त गरेको छ ।

 

माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा द्धितीय हुन सफल ज्ञान बगैचा इङलिस बोर्डिङ्ग स्कुल

यसरैगरी प्रतियोगितामा ज्ञान बगैचा इङलिस बोर्डिङ्ग स्कुल द्धितीय, अरनिको इङलिस बोर्डिङ्ग स्कुल खैरेनिटार तृतीय, अरनिको सेकेण्डरी बोडिङ्ग स्कुल कवासे र खैरेनी माध्यमिक विद्यालय सान्त्वना भएको छ । प्रतियोगितामा द्धितीय, तृतीय र सान्त्वना हुनेले ९ हजार, ७ हजार ५ सय र ४/४ हजार साथमा प्रमाण पत्र प्राप्त गरेको छ ।

माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा तृतीय हुन सफल अरनिको इङलिस बोर्डिङ्ग स्कुल खैरेनिटार

किताबि ज्ञान मात्र नभई विद्यार्थीमा रहेको अन्तरनिहीत नृत्य क्षमताको प्रष्फुटन गर्नका निम्ति प्रतियोगिताको आयोजना गरिएको शिक्षा अधिकृत सुशील नरालले जानकारी दिए ।

माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा तृतीय हुन सफल अरनिको सेकेण्डरी बोडिङ्ग स्कुल कवासे

शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख खुमबहादुर विक राजु लगायत विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।

माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा तृतीय हुन सफल खैरेनी माध्यमिक विद्यालय

विद्यार्थी सम्मान कार्यक्रम

राष्ट्रिय शिक्षा दिवस  २०८१ को अवसरमा शुक्लागण्डकी नगरपालिकाले कक्षा ८, १० र १२ मा उत्कृष्ट अङ्क ल्याउने सामुदायिक र संस्थागत विद्यालयका विद्याथी लाई सम्मान गरेको छ । सामुदायिक विद्यालयको कक्षा ८ को परिक्षामा छात्रतर्फ उत्कृष्ट अङ्क ल्याउन सफल जनकल्याण माध्यमिक विद्यालयका रोसन शाअ बानिया सम्मानित भएका छन् भने छात्रातर्फ पञ्चमुनिदेव माविका सुमित्रा पौडेल, खैरेनि माविका रुबिना श्रेष्ठ र ब्राईट फ्युचर सेकेण्डरी स्कुलका सलिना शाही सम्मानित भएकी छिन् ।

यसैगरी संथागत तर्फ कक्षा ८ को परिक्षामा छात्रतर्फ उत्कृष्ट अङ्क ल्याउन सफल नेपाल पुलिस स्कुलका आदित्य सेढाई र उत्सव थापा, अरनिको इङलिस बाेर्डिङ्ग स्कुल खैरेनीटारका सुगम पाेख्रेल पुरस्कृत भएका छन् भने छात्रातर्फ ज्ञान बगैचा ईङलिस बोर्डिङ्ग स्कुलका प्रमिसा पौडेल र प्रतिमा पौडेल पुरस्कृत भएका छन् ।

माध्यमिक शिक्षा परिक्षा एसइइमा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याएका खैरेनि माध्यमिक विद्यालयका सन्तोष कडेल र पञ्चमुनिदेव माध्यमिक विद्यालयका टुगा राना सम्मानित भएका छन् । यसैगरी एसइइ मा नै संस्थागत विद्यालयबाट उच्च अङ्क ल्याउन सफल बाल विद्याल मन्दिर सेकेण्डरी स्कुलका शिशिर अधिकारी र साहारा सेन ठकुरी पुरस्कृत भएका छन् ।

कक्षा १२ को माध्यमिक शिक्षा परिक्षामा सामुदायिक विद्यालयबाट खैरेनि माध्यमिक विद्यालयका सन्देश अधिकारी र गाउँफर्काेदय माध्यमिक विद्यालयका पवित्रा बराल पुरस्कृत भएका छन् भने संस्थागत विद्यालयतर्फ अरनिको सेकेण्डरी बोडिङ्ग स्कुलका अरुण कार्की र स्वस्तिका श्रेष्ठ पुरस्कृत भएका छन् ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा सम्मानित शिक्षकको नामावली

Tags: पञ्चमुनीदेवशिक्षा दिवसशुक्लागण्डकी नगरपालिका

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.