• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ २४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

एसइइमा शुक्लागण्डकीका दुई विद्यालय निल

हरि खरेल हरि खरेल
June 29, 2024
- स्थानीय समाचार
A A
0
स्नातक तहको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । माध्यमिक शिक्षा परीक्षा एसइइमा शुक्लागण्डकी नगरपालिका भित्रकाे दुई विद्यालयकाे नतिजा निल रहेकाे छ ।

सरस्वती माध्यमिक विद्यालय थप्रेकबाट परिक्षामा सहभागी १९ जना र महेन्द्र माध्यमिक विद्यालय राइपुरबाट परीक्षामा सहभागी ५ जना सबै परीक्षामा अनुत्तीर्ण भएसंग यी दुई विद्यालयकाे नतिजा निल भएको हाे ।

फाइल फाेटाे।

नगरभित्रका यी विद्यालयमात्रै नभई अन्य विद्यालयकाे अवस्था पनि चिन्ताजनक रहेको छ । सामुदायिक विद्यालयबाट यस बर्षकाे एसइइ परीक्षामा ६६० जना सहभागी रहेका थिए । जस मध्य ३८९ अनुत्तीर्ण भएका छन् भने २७१ उत्तीर्ण भएका छन् । यसरी हेर्दा ४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ५९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको देखिन्छ ।

यसैगरी संस्थागत विद्यालयतर्फ पनि नतिजा गत बर्षकाे तुलनामा निकै खस्केकाे छ । परीक्षामा सहभागी ३७४ विद्यार्थी मध्य २५३ विद्यार्थी उत्तीर्ण भएका छन् भने १२१ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । यसरी हर्दा संस्थागत विद्यालयतर्फ ६७.६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको देखिन्छ भने ३२.३५ प्रतिशत अनुत्तीर्ण भएको देखिन्छ ।

समग्रमा शुक्लागण्डकीबाट ५०.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ४९.३२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । अधिकांश विद्यालयमा विद्यार्थीले गणित र विज्ञान विषयकाे परीक्षा बिगारेको पाईएकाे छ ।

 

शुक्लागण्डकी नगरपालिकाले शैक्षिक बर्ष २०८१ लाई बृहत् शैक्षिक गुणस्तर सुधार बर्षकाे रूपमा लिएर छ । चिन्ताजनक नतिजाको बिचमा नगरलाइ शैक्षिक गुणस्तर सुधार बर्ष सफल बनाउन थप चुनाैति देखा परेको छ ।

Tags: SEEShuklagandaki Municipalityshuklanews

👉 अन्य सम्बन्धित खबरहरु

स्वास्थ्य शिविरमा २३३ जनाले लिए सेवा
स्थानीय समाचार

स्वास्थ्य शिविरमा २३३ जनाले लिए सेवा

June 7, 2025
तालवेसी माविमा विश्व वातावरण दिवस
स्थानीय समाचार

तालवेसी माविमा विश्व वातावरण दिवस

June 5, 2025
नगरपालिकाले जनस्तरबाट सुझाब संकलन गर्ने
स्थानीय समाचार

जेठ २१ गते शुक्लागण्डकीमा सार्वजनिक विदा

June 3, 2025
डिजि  लिंकले दुलेगौंडामा नि:शुल्क स्वास्थ्य शिविर गर्दै
स्थानीय समाचार

डिजि लिंकले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

June 2, 2025
भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द
स्थानीय समाचार

भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द

June 1, 2025
३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

June 1, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • स्वास्थ्य शिविरमा २३३ जनाले लिए सेवा
  • तालवेसी माविमा विश्व वातावरण दिवस
  • जेठ २१ गते शुक्लागण्डकीमा सार्वजनिक विदा
  • डिजि लिंकले नि:शुल्क स्वास्थ्य शिविर गर्दै
  • भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.