• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

सडक निर्माणका लागि दबाव, नगरपालिकाले जारी गर्याे सुचना

हरि खरेल by हरि खरेल
May 22, 2024
in स्थानीय समाचार
A A
0
सडक निर्माणका लागि दबाव, नगरपालिकाले जारी गर्याे सुचना
Share on FacebookShare on TwitterEmail this

शुक्लागण्डकी नगरपालिकाले बुधबार  सडक मापदण्ड भित्रका संरचना हटाई सडक निर्माण कार्यमा सहजीकरण गरीदिने सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेको छ । नगर प्रमुख कृष्णराज पण्डितले जारी गरेको सूचनामा ७ दिन भित्र सडक सडक निर्माणका लागि सरचना हटाई खाली गर्न अनुरोध गरिएको हाे ।

पृथ्वी राजमार्गको बिस्तार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका भित्रका क्षेत्रमा निर्माण कार्य ढिलाई भएको भन्दै नागरिक समाजको तर्फबात दबाब सिर्जना भए संगै सोमबार शुक्लागण्डकी नगरपालिकाको समन्वयमा सर्बपक्षीय छलफलको आयोजना गरिएको थियो । बिशेष गरी बजार क्षेत्रमा सडक निर्माण गर्नका लागी पुरानो राजमार्गको पक्कि सडक भत्काएर नयाँ सडक निर्माण नहुदा उत्पन्न असरले नागरिकको स्वास्थ्यमा समेत प्रतिकुल असर पारेको भन्दै आइतबार नागरिक अभियन्ता परशुराम भण्डारीको नेतृत्वमा उद्योग बाणिज्य संघ, नागरिक समाज, युवा अभियान  लगाएत अन्य सामाजिक व्यक्तित्वहरुले नगर प्रमुखलाई भेटि सडक निर्माणको कार्य तत्काल अगाडी बढाउन पहल गर्नका लागी दबाब दिएका थिए |

आइतबारनै  भएको छलफल अनुसार सोमबार बिहान नगर प्रमुख कृष्णराज पण्डितकाे अध्यक्षतामा नगर सभा हलमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण पौडेल, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, आयोजना प्रमुख राजेश प्रसाद पौडेल, बिद्युत प्रधिकरणका केन्द्र प्रमुख, सुरक्षा निकायका प्रमुख, ठेकेदारका प्रमुख  लगाएत सबै पक्षको उपस्थितिमा नगरपालिका कार्यपालिका सदस्यहरु समेत उपस्थितिमा छलफल सम्पन्न भएको थियो |

लामाे समय सम्म केही व्यक्तिका कारण सडक निर्माण कार्य अबरुद्ध भएकाे कारण नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई वल प्रयाेग गरेर सडक क्षेत्राधिकार भित्रका सरचना हटाउन दबाब परेपछी याे सुचना जारी भएकाे हाे ।

Tags: पृथ्वी राजमार्गविकास

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.