• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

नेतृत्व गर्ने विद्यार्थीलाई नेतृत्व विकास तालिम

सम्पादक by सम्पादक
May 17, 2024
in स्थानीय समाचार
A A
0
नेतृत्व गर्ने विद्यार्थीलाई नेतृत्व विकास तालिम
Share on FacebookShare on TwitterEmail this

तालवेशी माध्यमिक विद्यालमा विद्यालयका नायक र सहनायक, कक्षा ६ देखि १० सम्मका सवै कक्षाका नायक, सहनायक , विद्यालयका विभिन्न क्लवहरुका पदाधिकारी एवम प्रतिनिधि विद्यार्थीहरु र विभिन्न सदनका नायक एवम् सहनायकहलाई क्षमता  तथा नेतृत्व तालिम प्रदान गरिएको छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ९  घारी तालवेसीमा रहेकाे उक्त विद्यालयमा विद्यार्थीहरुका लागि आयाेजनामा गरीएकाे नेतृत्व विकास तालिम  उद्धघाटन गर्दै विद्यालयका प्रधानाध्यापक धु्रव वाग्लेले तालिमले विद्यार्थीको अन्तर्निहित प्रतिभालाई प्रष्फुटन गर्न सहयोग गर्ने  बताए । तालिममा सहभागि विद्यार्थीहरुले आफुले सिकेको कुरा व्यवहारमा उतार्न सकिने भन्दै विद्यालयको अनुशासन , विहानी प्राथना तथा अतिरिक्त क्रियाकलापलाई सञ्चालन गर्न बल पुगेको बताए । विद्यालयका नायक अंकित थापाले विद्यालयले पछिल्लो पटक पठनपाठनका अतिरिक्त अन्य विद्यार्थीका चौतर्फि विकासका क्षेत्रमा समेत चासो दिएको प्रति विद्यालयलाई धन्यवाद दिए ।

सहनायक युविका राउतले विद्यालय कुनै पनि सवालमा कमजोर नरहेको भन्दै आफ्नो क्षमता र कुशलताले हरेक विद्यार्थीले प्रगति गरिरहेको बताईन् । कुशल विद्यार्थीका दश गुणहरुका वारेमा प्रष्ट्याउँदै शिक्षक कल्पना अधिकारीले विद्यार्थीको चौतर्फि विकासमा जोड दिनुभयो । विद्यार्थीका पहिलो भगवान भनेका घरका आमा बाबु भएको बताउँदै शिक्षक राधा पाठकले विद्यार्थीलाई नैतिकवान बन्न प्रेरित गरिन् भने शिक्षक सुवास चापागाईले विद्यार्थीलाई विद्यार्थीले विहानी प्राथना तथा राष्ट्रिय गान गाउँदा अपनाउनुपर्ने नियम र सिद्धान्तका बारेमा अभ्यास गरेर देखाए । विद्यालयका अतिरित्त क्रियाकलापका संयोजक शिक्षक दामोदर रेग्मीले आफु सफल हुन अपनाउनुपर्ने लक्ष्य निर्धारण तरिका , अशल नेतृत्वका गुणहरु र विद्यार्थीले भविष्य सफल बनाउनका लागि अहिले नै गर्नुपर्ने कदमका बारेमा सहजिकरण गरेका थिए ।

तालिम पश्चात कक्षागत विभिन्न समुहमा वनाएर कार्यशाला समेत गरिएको थियो ।

Tags: तालवेशि मावितालिमविद्यालय

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.