• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ आश्विन १४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

संसदको अनुगमन

Staff Reporter by Staff Reporter
October 19, 2020
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

शुक्लागण्डकी , ढोरबाराही

 देश विकासको तर्फ अगाडि बढ्दै गइरहेको छ। त्यसैअनुसार प्रदेश केन्द्र र स्थानीय तहमा बजेट विनियोजन भइरहेको छ। सोहीक्रममा तनहुँ निर्वाचन क्षेत्र नम्बर 2 ख मा पनि प्रदेशको तर्फबाट शुक्ला गण्डकी मा भएका गतिविधिलाई बजेट विनियोजन भइरहेको जानकारी यसै क्षेत्रका प्रदेश सांसद एवं पूर्वमन्त्री माननीय आशा कोइराला बाट जानकारी दिनुभएको थियो ।

आफ्नो क्षेत्रको विकास का कार्य गति र अनुगमन गर्न एक अभिभावकको रुपमा यस क्षेत्रमा माननीय ज्यू बाट लगातार रुपमा निरीक्षण भइरहेको छ। निरीक्षणको क्रममा आज माननीय ज्यू बाट ढोरबाराहीमा बनेको विवाह मण्डप भवनका लागि 2076 सालमा प्रदश सरकारबाट छुट्टिएको रकम 20 लाख त्यसक्षेत्रमा खर्च गरिएको थियो। सो क्षेत्रमा बनेको विवाह मण्डप अवलोकन गर्दा उहाँका अनुसार 50% कार्य सकिएको जानकारी गराउनुभएको थियो।

उक्त अनुगमनपछि रहेको भेटघाट कार्यक्रममा बोल्नुहुँदै सम्पूर्ण टोल तथा नगर सम्पूर्ण व्यक्तिहरुमा विजयादशमी एवं दिपावलीको शुभकामना व्यक्त गर्दै आफ्नो ठाउँ आफै बनाउँ भन्ने मुल नारा लिएर अगाडि बढ्नुपर्छ भन्ने सुझाव दिनुभएको थियो। सो अनुगमनको क्रममा शुक्लागण्डकी नगर कार्य कमिटीका सचिव पर्सु राम भण्डारी युवासंघ तनहुँका सहइन्चार्ज सरन सपकोटा वडा नम्बर 9 का जनप्रतिनिधि डिल बहादुर थापा अनेरास्ववियु जिल्ला कमिटी सदस्य मिलन महत लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

हिस्टन तनहुँको अध्यक्षमा घिमिरे
स्थानीय समाचार

हिस्टन तनहुँको अध्यक्षमा घिमिरे

September 19, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
हिस्टन तनहुँको अध्यक्षमा घिमिरे

हिस्टन तनहुँको अध्यक्षमा घिमिरे

September 19, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई

प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई

September 19, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024

Recent Posts

  • प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई
  • हिस्टन तनहुँको अध्यक्षमा घिमिरे
  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण

Recent Comments

  1. Sharmila Chhetri Shrestha on युडब्लुएस संस्थाद्वारा विद्यालय भवन हस्तान्तरण
  2. dhrma sapkota on सडक दुर्घटनामा परी बेलचाैताराकी पाैडेलकाे मृत्यु
  3. आफु र समाजका लागि योग | Bishow Nath Kharel on आफु र समाजका लागि योग
  4. yam sapkoa on ‘ढुङ्गा मान्छेहरु’ कविता सङ्ग्रह लोकार्पण
  5. शिक्षा, विकास र बालअधिकार | Bishow Nath Kharel on शिक्षा, विकास र बालअधिकार

Archives

  • September 2026
  • August 2026
  • July 2026
  • June 2026
  • May 2026
  • April 2026
  • March 2026
  • February 2026
  • January 2026
  • December 2025
  • November 2025
  • October 2025
  • September 2025
  • August 2025
  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025
  • December 2024
  • November 2024
  • October 2024
  • September 2024
  • August 2024
  • July 2024
  • June 2024
  • May 2024
  • April 2024
  • March 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • September 2023
  • August 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • October 2022
  • September 2022
  • August 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022
  • January 2022
  • December 2021
  • November 2021
  • October 2021
  • September 2021
  • August 2021
  • July 2021
  • June 2021
  • May 2021
  • April 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020

Categories

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई
  • हिस्टन तनहुँको अध्यक्षमा घिमिरे
  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.