• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

तनहुँमा साउनको २० गते सम्म निषेधज्ञा थप

Staff Reporter Staff Reporter
July 23, 2021
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौडा । जिल्ला कोभिड संकट व्यवस्थापन समिति तनहुँले जिल्लामा साउनको २० गते सम्म निषेधाज्ञा थप गरेको छ । तनहुँ जिल्लामा पनि कोरोना महामारीको संक्रमण जोखिम यथावत नै रहेको हुदाँ थप सर्तकता अपनाउन खुकुलो गरेर निषेधज्ञा लम्बााईएको जिल्ला प्रशाशन कार्यालय तनहुँका अध्यक्ष सागर आर्चायले जनकारी दिए ।

यसअघि प्रशाशनले विहान ९ बजेदेखी ३ बजेसम्म खोल्दै आएको व्यापार व्यवसाय अब बिहान ५ बजे देखी बेलुकी ४ बजे संम्म संञ्चालन हुने छ । यसै गरी सार्वजनिक यातायातको हकमा भने स्वास्थयका मापदण्ड पालना गरि विहान ६ बजे देखी बेलुकीको ६ बजे सम्म संञ्चालन गर्न पाईने निर्णय भएको छ । जहाँ, ३० भन्दा बढी यात्रु राख्न नपाइने निर्णय पनि गरेको छ ।

यसै गरि आवश्यक स्वास्थ्य सुरक्षा अप्नाई होटल तथा रेष्टुरेन्ट पनि संञ्चालनको लागि प्रशासनले अनुमति दिएको छ । साथै उक्त होटल तथा रेष्टुरेन्ट भने विहानको ५ बजे देखी बेलुकीको ४ बजे सम्म संञ्चालन हुने जानकारी प्राप्त भएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू
स्थानीय समाचार

पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू

May 29, 2025
एसइइ कप भलिबलको पहिलो दिन ११ खेल
खेलकुद

एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

May 29, 2025
विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
स्थानीय समाचार

विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता

May 28, 2025
दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस
स्थानीय समाचार

दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस

May 27, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग
स्थानीय समाचार

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025
वृहत योग शिविर सम्पन्न
स्थानीय समाचार

वृहत योग शिविर सम्पन्न

May 19, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

May 29, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू
  • एसइइ कप भलिबलको पहिलो दिन ११ खेल
  • विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
  • दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस
  • सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.