• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

भुपु विद्यार्थीद्वारा गरिब र जेहेन्दार विद्यार्थीलाई नि:शुल्क पढाउने

Staff Reporter Staff Reporter
September 15, 2021
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

हरि खरेल/दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा रहेको जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित पञ्चमुनिदेव माध्यामिक विद्यालयका भुपु विद्यार्थी मञ्चले दुई जना विद्यार्थीलाई कक्षा १२ सम्म पढाउने जिम्मा लिएका छन् । एसईई ब्याज २०५३ का ३१ जना विद्यार्थीको समुहले विद्यालयमा अक्षयकोषको स्थापना गरि शैक्षिक क्षेत्रमा हुने सम्पूर्ण जिम्मेवारी सहित निशुल्क पढाउने जिम्मा लिएका हुन् ।

आज बुधबार एक कार्यक्रम बिच समुहले कक्षा ३ मा पढ्ने ऋतिक अधिकारी र कक्षा ५ मा पढ्ने मञ्जिला गुरुङको कक्षा १२ निशुल्क पढाउने जिम्मेवारी लिएका छन् ।

कार्यक्रममा बोल्दै विद्यालयका भुपु विद्यार्थी एवम् मञ्चका सल्लाहाकार करिम बक्स मियाँले समुहबाट ५ लाखको अक्षयकोष खडा गरि गरिब र जेहेन्दार छात्र÷छात्रा पढाउने जिम्मा लिएको बताए । उनका अनुसार केही समय पछि उक्त अक्षयकोष वृद्धि गरि १५ लाखसम्म पु¥याउने बताए । “अहिले हामीले २ जना विद्यार्थीलाई मात्र समेटेका छौ । कालन्तरमा विद्यार्थी संख्या पनि बढ्दै जानेछ भने अक्षय कोषको पनि वृद्धि गर्दै जाने छौ ।”उनले भने ।

भुपु विद्यार्थीले, विद्यार्थीकै लागि स्थापना गरेकोे कोषले विपन्न विद्यार्थीको पढाईमा हौसला मिल्ने विद्यालयका प्रधानध्यापक धुर्वकुमार मल्लले बताए । उनका अनुसार विसं. २०४५ सालमा पञ्चमुनिदेव माध्यामिक विद्यालयले पहिलो एसएसी सुरु गरेको थियो । अहिले ३१ बर्ष पुरा भईसकेको छ । यस समय बिचमा एसएलसी उत्र्तिण गरेका अन्य विद्यार्थीहरुले पनि विद्यालयमा अक्षयकोषको स्थापना गरेको गरिब तथा जेहेन्दार विद्यार्थी गरिबीका कारण शिक्षा लिनबाट बञ्चित नहुने बताए ।

समुह अर्थात मञ्चका सदस्य शान्तकुमार श्रेष्ठले गरेको लगानि बालुवामा पानी हालेको जस्तो नहोस भनेर गरिब र अध्यनशिल विद्यार्थीलाई छनोट गरेको बताए । पञ्चमुनिदेव मा.वि भुपु विद्यार्थी मञ्चका अध्यक्ष शंकर पन्तले अक्षयकोषको वृद्धि गर्नका लागि अन्य विद्यालयबाट एसएलसी÷एसईई उत्रिर्ण विद्यार्थीहरुको सहयोग लिई अगाडी बढ्ने बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025
पानी माग्दै ढोरवाराही मन्दिर
स्थानीय समाचार

पानी माग्दै ढोरवाराही मन्दिर

May 4, 2025
लियो युथ क्याम्प सम्पन्न
स्थानीय समाचार

लियो युथ क्याम्प सम्पन्न

May 3, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
स्थानीय समाचार

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
जेसीजले वोल्न सिकाउछ: नगर प्रमुख
स्थानीय समाचार

जेसीजले वोल्न सिकाउछ: नगर प्रमुख

April 26, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

April 9, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.