• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

सम्पादक by सम्पादक
May 9, 2025
in स्थानीय समाचार
A A
0
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
Share on FacebookShare on TwitterEmail this

दुलेगौडा । सिकाईलाई व्यवहारिक र अर्थपुर्ण वनाउनका लागि शुक्रवार तालवेसी माध्यमिक विद्यालयले निर्वाचनका सम्पुर्ण प्रकृया पुरा गरी विद्यार्थीहरुको नेतृत्व चयन गरेको छ ।

सामाजिक अध्ययन अन्तर्गत विद्यालयमा पढाई हुने नेपालको निर्वाचन प्रणालीका वारेमा बालवालिकामा व्यवहारिक ज्ञान दिनुका साथै उनिहरुलाई देशको राजनैतिक तथा प्रशसासनिक प्रकृयाका वारेमा समेत जानकार गराउनका लागि प्रत्यक्ष रुपमा निर्वाचन गरी विद्यालयको नायक र सह नायक छनौट गरिएको विद्यालयका शिक्षक सुवास चापागाईले वताए ।

निर्वाचनमा हुने शुरु देखि अन्त्य सम्मका सवै प्रकृयाहरुलाई एक एक गरेर सिकाएर उनिहरुलाई उमेद्वारी दर्ता, दावि विरोध, उम्मेवदारको अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह प्रदान, प्रचार प्रसार, मतदाता नामावली प्रकाशन दावि विरोध जस्ता सवै प्रकृया पुरा गरेर कक्षा ३ देखि १० सम्मका विद्यार्यीहरुलाई मतदान प्रकृयामा सहभागि गराईएको थियो । निर्वाचनमा आवश्यक मतदान अधिकृत, सहायक अधिकृत, नामावली रुजु, चिन्ह लगाउने तथा सुरक्षा कर्मीको जिम्मेवारीमा पनि विद्यार्थीलाई नै सहभागि गराई निर्वाचन सम्पन्न गरिएको हो ।

अघिल्लो शैक्षिक सत्रमा यसरीनै निर्वाचन प्रकृयाबाट छनौट गरिएका नायक र सह नायकले आफ्नो भूमिका असाध्यै महत्वपुर्ण ढङ्गले निर्वाह गरेका कारण यस कार्यलाई निरन्तरता दिएको विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक दामोदर रेग्मीले वताए ।

निर्वाचन प्रकृयाले वालवालिकाको क्षमता वृद्धि हुनुका साथै अतिरिक्त कृयाकलापमा सहभागि हुने अवसर प्राप्त हुने निर्वाचन अधिकृत कविता विकले वताईन ।  निर्वाचनका सम्पूर्ण प्रावधानहरु पुरा गरी निष्पक्ष र गोप्य ढङ्गले निर्वाचन प्रकृयालाई अगाडी वढाईएको निर्वाचनको सहायक मतदान अधिकृत रेजिना क्षेत्रीले वताईन ।

कक्षा ३ देखि ९ सम्मका कुल ३२९ विद्यार्थी मध्य ३०९ मत खसेको थियो भने नायक तर्फ दुई मत वदर र सह नायकमा ४ मत वदर भएको थियो । निर्वाचनमा विद्यालय नायक तर्फ २११ मत सहित लालिगुरास चिन्हका रितेष क्षेत्री विजयी भए भने सह नायकमा २९९ मत सहित गैडा चिन्हकी प्रतिक्षा पाठक विजयी भएको विद्यालयका शिक्षक दामोदर रेग्मीले वताए ।

पुस्तकका सैद्धान्तिक ज्ञानले मात्र विद्यार्थीले व्यवहारीक शिक्षा प्राप्त गर्न सक्दैनन । यसरीनै विद्यालयहरुले पाठ्यपुस्तकमा भएका कुराहरुलाई व्यवहारीक एवं प्रयोगात्मक सिकाई गराउन सकियो भने विद्यार्थीहरुले सहज रुपमा वुझ्नुका साथै उक्त सिकाईलाई भविष्यमा आवश्यकता अनुसार प्रयोग गर्न सक्दछन ।

 

Tags: तालवेसी माविदामोदर रेग्मीसुवास चापागाई

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.