• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

सचिवमाथि भएको आक्रमणको शुक्लाका कर्मचारीद्वारा भत्सर्ना

सम्पादक by सम्पादक
February 18, 2025
in स्थानीय समाचार
A A
0
सचिवमाथि भएको आक्रमणको शुक्लाका कर्मचारीद्वारा भत्सर्ना
Share on FacebookShare on TwitterEmail this

दुलेगौडा ।  शुक्लागण्डकी नगरपालिकामा कार्यरत कर्मचारीहरुले बन्दीपुर गाउँपालिका वडा नं. ६ मा कार्यरत वडा सचिव नविन भूषाल माथि वडाका वडा अध्यक्षले भौतिक आक्रमण गरेको घटना प्रति आपत्ति जनाएका छन ।

            मंगलबार सम्पूर्ण कर्मचारीहरुले एक विज्ञप्ति जारी गर्दै अभिभावकको समेत भूमिका रहने जनप्रतिनिधिबाटै कर्मचारी असुरक्षित हुनु आफैमा गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन । विज्ञप्तिमा “प्रतिनिधिमूलक लोकतन्त्र नागरिकबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि र योग्यता प्रणालीबाट  छनौट भएका कर्मचारीबाट संचालित हुन्छ । दुवै पक्ष बिचको असल कार्यसंस्कृति, सहभाव र सम्मानपूर्ण व्यवहारबाट मात्र सार्थक र उपलब्धीमूलक तवरबाट लोकतन्त्रको लाभ जनताको घरदैलोमा वितरण गर्न सकिन्छ । स्थानीय तहमा नागरिकको स्तरसम्म सेवा वितरणको महत्वपूर्ण कार्य जिम्मेवारीमा रहि अहोरात्र खटिने राष्ट्रसेवक कर्मचारी प्रति पछिल्लो समयमा साङ्घातिक आक्रमण गर्ने प्रवृती बढ्दै जानु निकै खेदजनक छ भने यसरी राष्ट्रसेवक कर्मचारी माथि गरिने दुर्व्यवहार, कुटपिटका घटनाहरुले समग्र कर्मचारीको मनोवलमा आघात पुगेको महसुस भएको छ । यस तर्फ संबद्ध सबै सरोकारवाला संवेदनशील रहनुपर्दछ ।” भनिएको छ ।

साथै बन्दीपुर गाउँपालिकामा भएको घटनाको सत्य तथ्यपूर्ण छानवीन गर्दै दोषीउपर प्रचलित कानुन बमोजिम हदैसम्मको कानुनी कारवाहीको सुनिश्चीतता तथा सेवाप्रवाहमा खटिएका कर्मचारीलाई उच्च मनोबलमा रही कार्यसम्पादन गर्ने कार्यवातावरण सिर्जना गर्न संबद्ध सबै पक्ष जिम्मेवार, चिन्तनशील र सजग रहन समेत हार्दिक अपिल गर्दै कर्तव्य पालनका शिलशिलामा घाईते हुनुभएका कर्मचारीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरीएको छ ।

Tags: कर्मचारीशुक्लागण्डकी

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.