• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

च्यवन धाममा शिव महिमा धार्मिक महोत्सव समापन

सम्पादक by सम्पादक
August 12, 2024
in स्थानीय समाचार
A A
0
च्यवन धाममा शिव महिमा धार्मिक महोत्सव समापन
Share on FacebookShare on TwitterEmail this

 दुलेगौंडा । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामले आयोजना गरेको शिव महिमा बोलबम धार्मिक महोत्सवको सोमबार समापन गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शंकर भण्डारी समाजमा धार्मिक तथा नैतिक पक्ष कमजोर रहेको हुदाँ समाजमा द्धन्दको वातावरण सिर्जना भएको बताए । ‘समाजमा दिनानुदिन सम्बन्ध विच्छेदका घटना बढ्दै छ । समाज डरलाग्दो र अराजक बन्दै गएको छ । विद्यार्थीहरु देशप्रति विश्वास नभएर कक्षा १२ पास गरेपछि सकेसम्म विदेश जान चाहान्छन् । युवाहरु रोजगार नपाएर लागुपदार्थ दुव्यसनिमा लागेका छन् । देशमा आज मानिसहरुबिच जात, धर्म, भुगोल, धनि गरिबको नाममा द्धन्दको बढ्न लागेको छ । यसले धार्मिक तथा नैतिक पक्ष कमजोर हुदै गएको छ । यि सबैको निवारणको लागि धार्मिक आचरण ग्रहण गरी धार्मिक पर्यटन वृद्धि गर्न सकेमा देशमा आर्थिक विकास हुन सक्छ’ उनले भने ।

मूल समारोह समितिका संयोजक नारायण कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका पूर्व मेयर किसान गुरुङ, नगर प्रमुख कृष्णराज पण्डित, च्यवन धाम समितिका अध्यक्ष होमनाथ लम्साल लगायतले मन्तव्य राखेका थियो । च्यवन धाम र गौं संरक्षण केन्द्रको एकिकृत विकास एवम् प्रवद्धनका गर्नका लागि धार्मिक महोत्सवको आयोजना गरिएको थियो । श्रावण २१ गतेदेखि २८ गतेसम्म भएको महोत्सवमा माधुर्य कथा वाचक पण्डित बालकृष्ण अर्यालले कथा वाचन गरेका थिए ।

Tags: chawandhamमुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.