• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

तालवेसीमा असल अभिभावकत्व कार्यक्रम

सम्पादक by सम्पादक
August 8, 2024
in स्थानीय समाचार
A A
0
तालवेसीमा असल अभिभावकत्व  कार्यक्रम
Share on FacebookShare on TwitterEmail this

दुलेगौडा । शुक्लागण्डकी नगरपालिका वडा नं. ९ मा अवस्थित तालवेसी माध्यमिक विद्यालयमा असल अभिभावकत्व सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तालवेसी माध्यमिक विद्यालय, कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुविच सामाजिक भावनात्मक शिक्षा कार्यक्रम सञ्चालन भएपछि अभिभावकहरुविच आफ्ना बाबुनानीहरुविचमा भएको सकारात्मक परिवर्तनलाई बुझि उनिहरुको शारिरीक, मानसिक, सामाजिक एवं बौद्धिक विकासमा जोड दिन उक्त कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुव वाग्लेले बताए ।

विद्यार्थीमा कितावी ज्ञानका अलावा सामाजिक सिपको विकास गराई चौतर्फी विकासमा जोड दिन सामाजिक भावनात्मक शिक्षा कार्यक्रमको महत्व रहेको बताउँदै विद्यालयकी सह नायक एवं कक्षा ९ कि विद्यार्थी युविका राउतले सामाजिक सहकार्य , समानुभूति, सहानुभूति एवम मनको भावनाका सकारात्मक भावना विकासका आयामहरु सिकेको बताईन् । सिकाईका विभिन्न चरणहरुको अनुभव आदन प्रदान गर्दै कक्षा ८ का विद्यार्थीहरु प्रशिक्षा पाठक र लक्ष्मी पौडेलले आफुहरुले सिकेका सामाजिक सिपले आफु, परिवार र समाजमा सकारात्मक भूमिका खेलेको बताए । कार्यक्रमको उद्घाटन सत्रको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष विनोद राउतले विद्यार्थीको सिकाईलाई बस्तुनिष्ठ र व्यवहारिक बनाउँदै समाजमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा सामाजिक भावनात्मक सिकाई कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताए ।

अभिभावकको अतिरिक्त विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विद्यालयका शिक्षक अभिभावक संघका पदाधिकारीहरु समेतको उपस्थिति रहेको कार्यक्रममा कक्षा ८ का विद्यार्थीहरुको नृत्य समेत प्रस्तुतीकरण गरेको थिए । द स्कुल अफ नन्भ्वाईलेन्सका अन्तराष्ट्रिय सहजकर्ता श्रीराम तिमल्सिनाले सहजिकरण गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले गरेका थिए । कार्यक्रममा बोल्दै अभिभावकहरुले यस्ता सामाजिक भावनात्मक कार्यक्रमलाई कुनै कक्षा विषेशलाई मात्र नगरी अन्य कक्षा सहित शुक्लागण्डकीको हरेक टोल टोलमा समेत लैजान सुझाउनुभएको थियो ।

 

Tags: Tablebesiतालवेशि मावि

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.