• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ ९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

बेलचौतारामा विद्युतको नोलाईट महशुल काउण्टरबाट सेवा सुरु

Staff Reporter Staff Reporter
October 18, 2020
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

तनहुँ, २ कात्तिक– तनहुँ र नवलपुर जिल्लाका ग्राहकको सहजताको लागी नेपाल विद्युत्त प्राधिकरण लेखनाथ वितरण केन्द्रले खैरेनीटार सवस्टेशनमा नोलाईट तथा महशुल काउण्टर सञ्चालनमा ल्याएको छ । बेलचौतारास्थित खैरेनीटार शव स्टेशनसंगै निर्माण गरिएको भवनबाट सोमबार सेवा सुभारम्भ गरिएको हो । पहिलो सेवाग्राही जनकल्याण मावी बेलचौतारले विद्युत्तको महशुल बुझाएर सेवा सुभारम्भ गरियो ।
सेवा शुभारम्भको अवसरमा बोल्दै नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यलयका प्रखुम टेकनाथ तिवारीले वितरण केन्द्रले दिने सबै सेवा ग्राहकलाई उपलब्ध गराउने बताए । उनका अनुसार हाल महशुल काउण्टर र नो लाईटको सेवा दिइएको छ । ‘नयाँ ग्राहक सेवा, मर्मतसम्भार, शिकायतको सेवा पनि थप हुनेछ’, उनले भने ।
गाँस, वास, कपाससंगै वर्तमान समयमा बिजुलीबत्ती पनि आधारभूत आवश्यकतामा पर्न थालेकाले ग्राहकसंगको सहकार्यमा सेवा विस्तार र थप गर्दै लैजाने तिवारीको भनाई छ । पर्याप्त जग्गा भएकाले यस ठाउँमा प्रदेशस्तरको ट्रान्सफर्मर वर्कसप राख्ने योजना उनले सुनाए ।
शुक्लागण्डकी नगरपालिका–५ का अध्यक्ष दिर्घबहादुर थापाले सेवा विस्तारका लागी सहयोग रहने प्रतिबद्धता जनाए । उनले शवस्टेशन सञ्चालनमा आएपछि पनि निरन्तर बत्ती जाने समस्या भएकाले सुधार गर्न सुझाव दिएका छन् ।
प्राधिकरणले यहाँबाट सेवा दिन थालेपछि तनहुँ र नवलपुरका उपभोक्ताले पोखराको लेखनाथसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ‘नयाँ मिटर लिनलाई दिन बिताएरै लेखनाथ जानु परेन । यतिबेला त झन कोरोनाको डरले त्यहाँसम्म पुग्न पनि मुस्किल थियो’, खैरेनीटारका बुद्धीबहादुर थापाले भने, ‘अब धेरै सजिलो हुने भयो ।’ तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाका झन्डै २५ हजार सेवाग्राहीले यहाँबाट सेवा पाउनेछन् । विभिन्न स्थानमा महशुल काउण्टर भएपनि नयाँ मिटर जडान, उजुरी लगायत सेवाका लागी भने लेखनाथ नै जानुपर्ने बाध्यता थियो ।
उक्त स्थानमा गत बर्षको पुषदेखी ३३ केभी प्रसारण लाइन क्षमताको शवस्टेशन सञ्चालनमा आएको छ । प्रसारण लाइनको क्षमता बढेपछि उद्योग कलकारखाना सञ्चानमा सघाउ पुगेपनि पुर्ण क्षमता नचल्दा बेला न कुबेला झ्याप्प–झ्याप्प लाइन जाने समस्याले भने उपभोक्ताले हैरानी खेप्नुपरेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

वृहत योग शिविर सम्पन्न
स्थानीय समाचार

वृहत योग शिविर सम्पन्न

May 19, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
स्थानीय समाचार

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
स्थानीय समाचार

वृहत निःशुल्क योग विज्ञान शिविर सुरु

May 15, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

April 25, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • वृहत योग शिविर सम्पन्न
  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.