NEWS INDEX

लक्षित बर्ग सबैले पाएनन् कोरोना विरुद्धको खोप

खोप केन्द्रमा गएर निरास हुदै फर्किदै नागरिक हरि खरेल/दुलेगौडा । सरकारले ५५ बर्ष माथिका उमेर समूहका नागरिक साथै विश्वविद्यालय, विद्यालयका प्राध्यापक,...

शुक्लागण्डकी नगरपालिको नवौ नगर सभा शोक प्रस्ताब पारित गरि स्थगित

बजेट,नीति तथा कार्यक्रमको विवरण नगर सभा सदस्यहरुलाई छलफलको लागी पठाइयो  बिहिबार शुरु गरिएको शुक्लागण्डकी नगरपालिकाको नगर सभा  नगर सभा सदस्यको असमायिक निधन भएकोमा शोक प्रस्ताब पारीत गरि केहि दिन पछी पुन: शुरु हुने गरि स्थगित गरिएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं ६ का सदस्य श्री बहादुर थापाको निधन भएकोमा शोक प्रस्ताब पारीत गरि सभा स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुबेदीले बताए । कार्यक्रममा उपस्थित नगर सभा सदस्यहरुलाई आ.ब. २०७८/७९ को लागी तयार गरिएको प्रस्तावित बजेट, नीति तथा कार्यक्रमको विवरण उपलब्ध गराइएको र उक्त अध्यन गरि सुझाब पेश गर्न अनुरोध गरिएको उनले बताए । शुक्लागण्डकी नगरपालिकाले आगामी आ.ब.को लागी ६ करोड ८६ लाखको बजेट पेश गरेको छ ।

गण्डकीमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखद्वारा आह्वान

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता कुमारी पौडेलले आह्वान गरेकी छिन् । प्रदेशसभाबाट पृथ्वीसुव्वा गुरुङले हिजो विश्वासको...

Page 475 of 489 1 474 475 476 489