• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राष्ट्रिय समाचार

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

सम्पादक by सम्पादक
August 24, 2023
in राष्ट्रिय समाचार
A A
1
विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा ।  जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज भएको छ । बिधार्थीहरुका लागी ठुलो समस्याको रुपमा रहेको र गुनासो आएपछि  सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो । संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ । यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो । यसलाई पाँच वर्ष बनाइएको छ । तर, पाँच वर्ष नाघेकाका हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको छ ।  यो नियम लागु भै सकेपछी विवरण फरक परेर समस्यामा परेका बिधार्थीलाई सहज हुने देखिएको छ ।

Tags: घटना दर्ताजन्मदर्ताप्रमाण पत्रमन्त्रिपरिषद् बैठक

👉 अन्य सम्बन्धित खबरहरु

सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन पत्राचार
राष्ट्रिय समाचार

सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन पत्राचार

September 4, 2025
नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने
राष्ट्रिय समाचार

नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने

July 16, 2025
ईमान्दार र कर्तव्यनिष्ठलाई मात्रै पार्टीमा स्थान दिनुहोस महामन्त्रि शर्मा
राष्ट्रिय समाचार

ईमान्दार र कर्तव्यनिष्ठलाई मात्रै पार्टीमा स्थान दिनुहोस महामन्त्रि शर्मा

March 22, 2025
राष्ट्रिय समाचार

तनहुँका डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त

March 11, 2025
वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु
राष्ट्रिय समाचार

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु

March 10, 2025
राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो
राजनीति

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो

March 10, 2025

Comments 1

  1. Ajay shah says:
    3 years ago

    See ko documents matra hoki aru document haru Pani ho sachyauna Milne?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.