NEWS INDEX

संक्रमण घटेन

२४ को एन्टीजिन परिक्षण गर्दा १२ पोजिटिभ दुलेगौंडा,  शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार वडा नं ११ मा गरेको परिक्षणमा १२ जनामा संक्रमण देखिएको छ । नगरपालिकाको वडा नं ११ स्थित अलैचेमा २४ जनामा  गरिएको एन्टीजिन परिक्षणमा १२ जनालाई पोजिटिभ देखिएको हो । ग्रामिण बस्तीमा समेत यसरी परिक्षणको आधा संख्यामा नै संक्रमण पुष्टी भएपछी थप सचेतना अपनाउन स्वास्थ्य शाखाले अनुरोध गरेको छ । शाखा प्रमुख अजय श्रीवास्तबले संक्रमणको डर झन् बढ्न थालेपनि नागरिकहरुले स्वास्थ्य सुरक्षामा चासो नराखेको कारण स्थिति थप बिग्रन सक्ने बताए ।

लालपुर्जा पाउने जनताको सपना, सपनामै सिमित

हरि खरेल/दुलेगौंडा । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भुमि सम्बन्धि समस्या समाधान आयोग खारेज गरेसैगै लाखौँ जनताको लालपुर्जा पाउने सपना...

शुक्लागण्डकी नगरपालिकाका १० कर्मचारीको एक तह बढुवा

दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिकाका कार्यरत कर्मचारी मध्ये १० कर्मचारीको एक तह बढुवा भएको छ । जसमा शिवराज अधिकारी, कल्पना...

Page 465 of 489 1 464 465 466 489