पोख्रेलले जितिन राष्ट्रिय पुरस्कार
दुलेगौंडा, निजामती दिवसको अवसरमा सङ्घीय मामिला तथा स्थानीय बिकास मन्त्रालयको आयोजनामा भएको राष्ट्रिय स्तरको खुल्ला निबन्ध प्रतियोगितामा शुक्लागण्डकी नगरपालिकामा कार्यरत प्रशासकीय अधिकृत हिमा पोख्रेलले तृत्तीय स्थान प्राप्त गरेकी छन् । "कोभिड १९ महामारीमा राष्ट्रसेवक कर्मचारीको भूमिका" शिर्षकमा देशभर बाट प्रतियोगिता सामेल भएका निबन्धहरु मध्य तेस्रो स्थान प्राप्त गर्न सफल भएपछी राष्ट्रिय रुपमा नगरपालिकाको पहिचान बढाएको भन्दै नगरपालिकाद्वारा स्रस्टा...


