स्थानीय समाचार

आत्मसमर्पण गरेको १ बर्षपछि रिहा भए अभिनेता शाह

तनहुँ । नेपाली सिने जगतका चर्चित नायक पला शाह १ बर्षपछि रिहा भएका छन् । बाल यौन दुरुपयोगको मुद्दामा उच्च...

Read moreDetails

भारी असिना पानीले कृषि क्षेत्रमा क्षति

दुलेगौाडा । तनहुँको शुक्लागण्डकीमा आईतबार परेको भारी असिना पानीले ठुलो क्षति पु¥याएको छ । दशैँपछि यस क्षेत्रमा पहिलो पटक ठुलो...

Read moreDetails

तनहुँकाे विमलनगर–घाँसीकुवा खण्ड दिनको ४ घण्टा बन्द

दुलेगौंडा ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले...

Read moreDetails

मगर दिवसमा तनहुँका ५ स्थानीय तहमा सार्वजनिक विदा

दुलेगौंडा । ४१ औं मगर दिवसको अवसरमा तनहुँका ५ वटा स्थानीय तहले सार्वजनिक विदा दिएको छ । जिल्लमाको म्याग्दे गाउँपालिका,...

Read moreDetails

फागुन १८ गतेदेखि शुक्लागण्डकी महाेत्सव सुरू हुँदै

दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारमा फागुन १८ गतेदेखि २९ गतेसम्म शुक्लागण्डकी महाेत्सव हुने भएको छ । `आर्थिक, सामाजिक, खेलकुदकाे...

Read moreDetails

अन्नप्रासनको उपहार छोरीको बिमा

खैरेनीटार । पछिल्लो समयमा नेपालमा बिवाह ब्रतबन्ध अन्नप्रासन तथा बिशेष अवसर पारेर बिमा पोलिसी प्रदान गर्ने प्रचलन बढ्दै गएको पाइन्छ...

Read moreDetails

क्लबद्धारा टोलमा सडक बत्ति जडान

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–८ मा रहेको एकता युवा क्लबले आफ्नो टोल क्षेत्रमा सडक बत्ति जडान गरेको छ । रातको समयमा...

Read moreDetails

जनकल्याणमा शुभकामना तथा विदाई

बेलचौतारा । जनकल्याण माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि आगामी माध्यमिक शिक्षा परिक्षामा संलग्न हुने विद्यार्थीहरुलाई शुभकामना तथा विदाई गरिएको...

Read moreDetails

कानुन विद्यार्थीद्वारा विद्यार्थीलाई नै कानुन सम्बन्धि अभिमुखीकरण

दुलेगौंडा । कानुनका विद्यार्थीले विद्यालय तहमा अध्यनरत विद्यार्थीलाई कानुन सम्बन्धि बिषयमा अभिमुखीकरण गराएका छन् । साेमबार पञ्चिमाञ्चल माध्यमिक विद्यालयका कानुन...

Read moreDetails
Page 105 of 186 1 104 105 106 186
Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु