दुलेगौंडा । ४१ औं मगर दिवसको अवसरमा तनहुँका ५ वटा स्थानीय तहले सार्वजनिक विदा दिएको छ ।
जिल्लमाको म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका, बन्दिपुर गाउँपालिका र भिमाद नगरपालिकाले सार्वजनिक विदा दिएको हो । तनहुँका यि स्थानीय तह मगर समुदायको बाहुल्यता रहेका क्षेत्र हुन् ।