दमौली । १३औ जिल्ला स्तरीय राष्ट्रिपति रनिंग शिल्ड २०७८ मा शुक्लागण्डकी नगरपालिकाको तर्फबाट भलिबल प्रतियोगितामा सहभागी भई छात्रा तर्फ द्वित्तीय र छात्र तर्फ तृतीय स्थान प्राप्त गरेका छन्।
असार १८ र १९ मा दमौलीमा भएको प्रतियोगितामा सहभागी ८ टीम मध्यबाट शुक्लागण्डकी नगरपालिकाको टिम दोस्रो र तेस्रो स्थान प्राप्त गरेको हो ।
प्रतियोगितामा सफलता प्राप्त गर्ने खेलाडी भाई बहिनीलाई नगरको तर्फबाट बधाई तथा शुभकामना सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको छ ।