• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

लागु औषध मुद्दामा फरार प्रतिबादी पक्राउ

Staff Reporter Staff Reporter
August 8, 2021
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दमौली । लागु औषध मुद्दामा फरार एक व्यक्ति २ बर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ जिल्लाको आबुँखैरेनी गाउँपालिका–२ एक्लेफाँट बस्ने २६ बर्षीय आशिष रामदाम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

तनहुँ जिल्ला अदालतको फैसालाबाट तोकीएको दण्ड सजाय र जरिवाना भुक्तानि नगरि वि.सं.२०७६ साउन १ गते देखी फरार रहेका रामदामलाई आईतबार प्रहरीले पक्राउ गरेको तिमिल्सिनाले बताए । निज रामदामलाई २६ दिन कैद र २ हजार २ सय जरिवानाको लागि जिल्ला अदालत उपस्थित गराएको प्रहरीले जनाएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द
स्थानीय समाचार

भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द

June 1, 2025
३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

June 1, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई
खेलकुद

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता तनहुँ दोस्रो
खेलकुद

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता तनहुँ दोस्रो

June 1, 2025
विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
स्थानीय समाचार

सर्वोच्चले निजी विद्यालयका विद्यार्थीलाई नेपाली बोल्न नरोक्न आदेश

May 30, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द
  • ३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई
  • भानुभक्तकी शान्तिले गरिन तनहुँ टप
  • प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता तनहुँ दोस्रो
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.