• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ २३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

नवौ राष्ट्रिय खेलकुदको लागी मैदान निरीक्षण

सम्पादक सम्पादक
July 29, 2022
- खेलकुद, राष्ट्रिय समाचार, स्थानीय समाचार
A A
0
नवौ राष्ट्रिय खेलकुदको लागी मैदान निरीक्षण
Share on FacebookShare on TwitterEmail this

ढोरफिर्दी । पोखरामा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी खेल मैदान अध्ययन गर्नका राखेपको टोलि शुक्लागण्डकी नगरपालिकाको गणपति खेलकुद मैदानको अध्ययन अबलोकनको लागी आएको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङको नेतृत्वमा आएको प्राबिधिक र खेलाडी समेतको टोलिले नगर राष्ट्रिय प्रतियोगितमामा संचालन हुने खेलहरु मध्ये केहि प्रतियोगिता शुक्लागण्डकी नगरपालिकामा पनि सन्चालन गर्नका लागी सम्भाव्यता अध्ययन गर्नका लागी आएको हो । टोलीले शुक्लागण्डकी ८ स्थित गणपति मैदानको निरिक्षण गरेको छ भने उक्त स्थानमा क्रिकेट प्रतियोगिताको लागी सम्भावना रहेको सदस्य गुरुङले बताए ।

उक्त टोलीलाई मैदानको निरीक्षणमा जानु भएका नगर प्रमुख कृष्णराज पण्डितले यो ऐतिहासिक अवसरलाई नगरपालिकाले सहयोग गर्न तत्पर रहेको र नगरपालिकाले आवश्यक सहयोग समेत गर्ने बताउनु भयो । उहाँले खेलकुदको माध्यमबाट नगरको परिहान हुने गरि राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल यस नगरपालिकामा हुन् सकेको खण्डमा समग्र नगरवासीको प्रतिष्ठा बढ्नुको साथै स्थानीय खेलाडीमा हौसला बढ्ने बताउनु भयो । खेल मैदान अध्ययनको लागी आएको टोलिसंग कुराकानी गर्दै नगर उप प्रमुख खुम बहादुर बिकले राखेपले प्रतियोगिताको लागी मैदानको एकिन गरेको खण्डमा नगरले आवश्यक तयारी र सहयोग गर्ने बताउनु भयो ।

Tags: नवौ राष्ट्रिय खेलकुदराखेपशुक्लागण्डकी नगरपालिका

👉 अन्य सम्बन्धित खबरहरु

तालवेसी माविमा विश्व वातावरण दिवस
स्थानीय समाचार

तालवेसी माविमा विश्व वातावरण दिवस

June 5, 2025
नगरपालिकाले जनस्तरबाट सुझाब संकलन गर्ने
स्थानीय समाचार

जेठ २१ गते शुक्लागण्डकीमा सार्वजनिक विदा

June 3, 2025
डिजि  लिंकले दुलेगौंडामा नि:शुल्क स्वास्थ्य शिविर गर्दै
स्थानीय समाचार

डिजि लिंकले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

June 2, 2025
भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द
स्थानीय समाचार

भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द

June 1, 2025
३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

June 1, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई
खेलकुद

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • तालवेसी माविमा विश्व वातावरण दिवस
  • जेठ २१ गते शुक्लागण्डकीमा सार्वजनिक विदा
  • डिजि लिंकले नि:शुल्क स्वास्थ्य शिविर गर्दै
  • भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द
  • ३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.