• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

आफ्नै आमाबाट कुटिए नाबालक

उपचारमा आर्थिक समस्या

सम्पादक by सम्पादक
July 10, 2022
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा ।  शुक्लागण्डकी नगरपालिका–१०, जुवालथरमा आमाले छोरा कुटेर गम्भिर घाईते भएको छन् । शनिबार दिउसो ३२ बर्षकी टीकादेवी नेपालीले आफ्नै ६ बर्षको छोरा सागरलाई आगो फुक्ने ढुङ्ग्रोले टाउकोमा पटक पटक हिर्काउँदा सागर गभिर घाईते भएको स्थानीयले बताएका छन् ।

बालकका आफन्त यामबहादुर नेपालीले २४ गते राति पनि आमाले छोरालाई कुटेको बताए । ‘शनिबार दिउसो मौका छोपेर खोलामा फाल्ने योजनामा रहेछ उस्को । मैले स्थानीय, जनप्रतिनिधिलाई खबर गरे । छोरा बोक्दै खोलाको किनार किनार दौडिएको त्यहाँका स्थानीयले पनि देखेपछि उद्धार गरे । जनप्रतिनिधि, स्थानीयको सहारा नपाएको भए यो बच्चा हिजो नै खोलामा बग्ने थियो’ उनले भने । आफन्त यामबहादुरले बालकको जिवनको रक्षा गरिदिन सबैलाई आर्थिक सहयोग गरिदिन आग्रह गरे । छोरालाई घाईते गराएकी टीकादेवी यतिबेल प्रहरी अनुसन्धानमा रहेकी छिन् । बालकका बुबाको मृत्यु भएको एक महिना पनि भएको छैन् । अहिले घाईते बालक आफन्त र स्थानीयको सहयोमा जिपि कोईराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्रमा उपचारत अवस्थामा रहेका छन् ।

बालकको आमा हाल इलाका प्रहारी कार्यालय बेलचौताराको नियन्त्रणमा छिन उनले  बयानमा छोराले खाजा मागेको मागै गरेपछि एकछिन पख भन्दा पनि नमानेपछि प्याट हानेको बताएकी छिन् । तर, उनले भने जस्तो घट्ना सामान्य नभएको भन्दै घट्नाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख भोजराज पाण्डेले जानकारी दिए । घटनाबारे जनकारी प्राप्त गरेपछि शुक्ला न्यूजले पनि उपचारमा सहयोग पुर्याउन एक हजार रुपौयाँ सहयोग गरेको छ ।

Tags: आमाले छोरा कुटिनआर्थिक सहयोगशुक्लागण्डकी

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.