• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राजनीति

तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?

हरि खरेल by हरि खरेल
January 8, 2026
in राजनीति
A A
0
तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । फाल्गुन २१ गतेको निर्वाचनको मिति नजिकिदै गर्दा रास्वपा तनहुँ क्षेत्रनम्बर २ बाट उम्मेद्वार बन्न आकांक्षीहरु देखिन थालेको छ । हालसम्म रास्वपाबाट तनहुँ क्षेत्रनम्बर २ बाट शंकर पन्त, मनराज गुरुङ, श्रीराम न्यौपाने, सुन्दर बस्याल, राजेश पाण्डेले उम्मेद्वार बन्न आकांक्षा व्यक्त गरेका छन् ।

शंकर पन्त
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना सँगै पार्टीसँग जोडीएका शंकर पन्त रास्वपा गण्डकीका प्रवक्ता हुन् । गायकको पृष्ठभूमिका पन्त विगतमा माओवादीका नेताको रुपमा पनि सक्रिय रहेका थिए । पार्टीको नीति, विधि र सिद्धन्त अनुरुप पार्टी अगाडि बढ्न नसकेको भन्दै पार्टीभित्रै विद्रोह गरेर रास्वपामा जोडिएका थिए । अहिले रास्वपाका कार्यक्रममा सक्रिय रुपमा अगाडि बढेका छन् ।

मनराज गुरुङ
उज्यालो नेपाल रास्वपामा समायोजन भएसंगैं मनराज गुरुङ यतिबेला तनहुँ क्षेत्रनम्बर २ बाट प्रत्यक्ष निर्वाचनमा सहभागि हुने आकांक्षा व्यक्त गरेका छन् । उज्यालो नेपाल पार्टीमा हुदाँ गुरुङ गण्डकी प्रदेशका संयोजक बनेका थिए । गुरुङ विसं. २०७४ को निर्वाचनमा माओवादी चुनाव चिह्न लिएर शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ को वडाध्यक्षमा निर्वाचित भएका थिए । माओवादी नेकपा समाजवादीसहितको गठबन्धन गरी नेपाली कम्युनिष्ट पार्टीमा रुपान्तरण भएपछि गुरुङ उज्यालो नेपालमा जोडिएका थिए ।

इ.श्रीराम न्यौपाने
स्वपाका केन्द्रीय उर्जा विभागका प्रमुख इन्जिनियर श्रीराम न्यौपाने तनहुँ क्षेत्रनम्बर २ मा सक्रिय बनिरहेका छन् । उर्जा क्षेत्रमा विशेष दखलता भएका न्यौपानेले सिक्लेसमा अन्डरग्राउण्ड हाइड्रोपावरको कार्य गरिरहेका छन् । यसअघि नागढुङ्गा सुरुङ मार्गमा सुरुङ निर्माण संयोजक बनेर काम गरेका थिए । उनी उर्जा क्षेत्रबाट देशको विकास सम्भव छ भन्दै स्वपाबाट राजनितिमा उदायका छन् ।

सुन्दर बस्याल
रास्वपा तनहुँ क्षेत्रनम्बर २ का सभापति समेत रहेका सुन्दर बस्याल पनि प्रत्यक्ष निर्वाचनमा सहभागि हुने आकांक्षा व्यक्त गरेका छन् । नसिडिए तनहुँका वरिष्ठ उपाध्यक्ष, लायन्स क्लबका अग्रणी लायन्स लिडर, तथा स्वास्थ्य क्षेत्रमा २० वर्षभन्दा बढी समर्पित बस्याल सामाजिक संघ–संस्था र स्वास्थ्यसँग सम्बन्धित अभियानहरूमा सक्रिय रहँदै आएका छन्।

राजेश पाण्डे
रास्वपाका शुक्लागण्डकी नगर कमिटीका सचिव समेत रहेका राजेश पाण्डे पनि यतिबेला तनहुँ क्षेत्रनम्बर २ बाट प्रत्यक्ष निर्वाचनमा सहभागि हुन आकांक्षा व्यक्त गरेका छन् । सन् २०१५ मा स्टुडेन्ट अफ दि यिएर, सन् २०१६ मा मिस्टर नोवल, एमबिए अध्ययनको क्रममा मिस्टर भर्सटाइल जस्ता उपाधि हासिल गरिसकेका छन् । उनी राजनीति र समाजसेवालाई फरक फरक रुपमा हेर्दै सामाजिका कार्यमा सक्रिय रहेका छन् । यतिबेला शुक्लागण्डकी नगरपालिका भित्र रास्वपाको संगठन विस्तार कार्यमा सक्रिय छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

मनराज एमालेमा प्रवेश
राजनीति

मनराज एमालेमा प्रवेश

February 16, 2026
तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता
राजनीति

तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता

January 20, 2026
गगन थापा कांग्रेस सभापतिमा चयन
राजनीति

गगन थापा कांग्रेस सभापतिमा चयन

January 15, 2026
कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा
राजनीति

कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा

January 9, 2026
शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी
राजनीति

शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी

January 7, 2026
एमालेकाे केन्द्रीय सदस्यमा तनहुँका ४ निर्वाचित
राजनीति

एमालेकाे केन्द्रीय सदस्यमा तनहुँका ४ निर्वाचित

December 18, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.