• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राजनीति

शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी

सम्पादक by सम्पादक
January 7, 2026
in राजनीति
A A
0
शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी
Share on FacebookShare on TwitterEmail this

राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेशका प्रवक्ता शंकर पन्त आशन्न प्रतिनिधि सभा निर्वाचनमा तनहूँ २ मा उम्मेदवारका लागि आकाक्षा व्यक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना सँगै पार्टीसँग जोडीएका पन्त कलाकारको रुपमा राष्ट्रिय पहिचान वनाईसकेका व्यक्ति हुन् । फाल्गुन २१ गतेको निर्वाचनको मिति नजिकिदै जादा आकाक्षीहरुको नाम वाहिर आउन थालेको छन् । गायकको रुपमा पृष्ठभुमि वनाएका पन्त राष्ट्रिय स्वतन्त्र पार्टिमा लागेर प्रदेश तहमा पुगेका तनहुँका नेता पनि हुन । क्षेत्र बाहीरका भन्दा स्थानीय उमेम्दवारलाई लाई उठाउनु पर्ने चर्चा चलेका वेला पन्तको उम्मेदवारीको कुराले राजनीति वृतमा चर्चा पाउन थालेको छ । विभिन्न सामाजिक क्षेत्रमा सक्रिय उनि युवा अभियन्ताको रुपमा यस क्षेत्रका नागरिकहरुमाझ पुगेका कारण पनि रास्वपाबाट आकाक्षी मध्य उनि मुख्य दावेदारका रुपमा चर्चामा छन् ।

शुक्ला न्युजसँग कुरा गर्दै उनले पार्टीले घोषणा गरे अनुसार २६ गते उम्मेदवारीका लागी पार्टी फोरममा उम्मेदवारी दर्ता गर्ने वताए ।

Tags: निर्वाचनरवि लामिछानेरास्वपाशंकर पन्त

👉 अन्य सम्बन्धित खबरहरु

मनराज एमालेमा प्रवेश
राजनीति

मनराज एमालेमा प्रवेश

February 16, 2026
तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता
राजनीति

तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता

January 20, 2026
गगन थापा कांग्रेस सभापतिमा चयन
राजनीति

गगन थापा कांग्रेस सभापतिमा चयन

January 15, 2026
कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा
राजनीति

कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा

January 9, 2026
तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?
राजनीति

तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?

January 8, 2026
एमालेकाे केन्द्रीय सदस्यमा तनहुँका ४ निर्वाचित
राजनीति

एमालेकाे केन्द्रीय सदस्यमा तनहुँका ४ निर्वाचित

December 18, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.