• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

ढोर बराही सरसफाई अभियान

Staff Reporter by Staff Reporter
October 22, 2020
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

ढोरबाराही एक चिनारी सफा मन्दिर हाम्रो जिम्मेवारी भन्ने मुल नारा सहित आज कार्तिक 5 गते ढोरबाराही युवा क्लब लालिम को आयोजनामा ढोरबाराही मन्दिर परिसर को सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम का प्रमुख अतिथि पूर्वमन्त्री एवं प्रदेश सांसद माननीय आशा कोइरालाको गरिमामयी उपस्थिति भहेको छ। त्यसैगरी कार्यक्रममा
नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य एवं शुक्लागण्डकी नगरपालिका नगर कमिटीका पर्सु राम भण्डारी लगायत शुक्लागण्डकी नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष लोकनारायण श्रेष्ठ वडा नम्बर 10 का वडाध्यक्ष रामचन्द्र भण्डारी वडानम्बर 12 का वडा अध्यक्ष मनराज गुरुङ को उपस्थिति रहेको थियो। यसैगरी विभिन्न स्थानीय तहका जनप्रतिनिधिकाे सहभागिता रहेको कार्यक्रममा वडा नम्बर 10 का वडासदस्य राजेन्द्र भट्टराई र केशव थापा त्यसैगरी वडा नम्बर 9 का वडा सदस्य िडलबहादुर थापा ज्यू अथितिको रुपमा रहनुभएको थियो। अनेरास्ववियु जिल्ला सचिवालय सदस्य सुमन श्रेष्ठ र मिलन महत को सहभागिता रहेको थियो। साथसाथै ढोरबाराही लहरियुवा क्लब का अध्यक्ष एवं
टोल अध्यक्ष, फिर्ती युनाइटेडका सचिव वीकएंड युवा क्लबका अध्यक्ष नवप्ात यूवा क्लवका उपाध्यक्ष आदि व्यक्तिहरूलअथितिको रूपमा रहनुभएको थियो।

उक्त कार्यक्रमको अध्यक्षता ढोरबाराही युवा क्लब का अध्यक्ष रविन्द्र पौडेल गर्नुभएको थियो भने कार्यक्रम संचालन क्लबका सचिव सुवास भट्टराईले गर्नुभएको थियो।

कार्यक्रमको सुरुवात प्रमुख अतिथि माननीय आशा कोइराला जिउबाट गमलामा फूल लगाई उद्घाटन गर्नुभएको थियो। सो कार्यक्रममा सम्पुर्ण अतिथि गणलाई स्वागत मन्तव्य व्यक्तगर्दै अरुण चन्द्र भट्टराईले क्लबको परिचय, हाल भइरहेको कार्यक्रमको स्पष्ट जानकारी र भविष्यमा युवालक्षित कार्यक्रम हुने जनाउनुभएको थियो।

सो कार्यक्रमको सम्बोधन गर्नुहुँदै मानानीय आशा कोइराला ज्यू ले यस कार्यक्रमको प्रोत्साहन गर्नु हुँदै शुभकामना दिनुभएको थियो।साथै देश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दुहरूको 1 आस्थाको धरोहर भएकोले मन्दिरको सफाई र जगेर्ना गर्न सुरुगरिएको यस कार्यक्रम निकै प्रभावशाली रहेको र यस्ता कार्यक्रम सबैले मिलेर गर्नुपर्छ भनी सुझाब दिनुभएको थियो। मन्दिर धार्मिक आस्था सँगसँगै पर्यटकीय क्षेत्र पनि रहेको हुनाले राष्ट्रिय स्तर मै यसको विशेषता लाइ उजागर गरेर धेरैभन्दा धेरै ठाउँसम्म यहाँको प्रचार गर्न सुझाब दिनुभएको थियो। हाम्रो क्षेत्रलाई कसरी सबै युवाको सोच विचार र ज्ञान लगायर आफ्नो टोल, छर-छिमेक, नगर, र प्रदेश उत्कृष्ट बनाउन हामी सबै मिलेर योजना बनाई लगेमा उहाँको सहयोग व्यक्तिगत नगरस्तरीय र प्रदेशको तर्फबाट गर्न सकिने जानकारी दिनुभयो। स्थानीय व्यक्तिहरुको र शुक्लागण्डकी नगरपालिका को पहलमा ढोरबाराहीमा तीनवटा बिहे एकैचोटी हुन सक्ने खालको विवाह मण्डप को लागि 40 लाख बजेट छुटिसकेको र हाल करिब 50 प्रतिशत कार्य भएको र सकेसम्म यही वर्ष समापन गर्न ढोर बराई व्यवस्थापन समितिलाई सुझाव युवा साथीहरुलाई उक्त कामको बारेमा समितिलाई झकझकाउन निर्देशन दिनुभएको थियो। आउँदैगरेको विजयादशमी तथा शुभ दीपावली साधारण रुपमा मनाउन अनुरोध गर्नु हुँदै आशिर्वाद लिन विभिन्न इन्टरनेट को प्रयोग गरी देश नगर गाउँ व्यक्ति सबै स्वास्थ रहनु भनी शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा बोल्ने क्रममा वडा नम्बर 9 का वडा अध्यक्ष लोकनारायण श्रेष्ठ जिउले युवाको जोश र सामाजिक कार्यमा अघि सर्नु भएकोमा ढोरबाराही यूवा क्लवका सदस्य साथीहरूलाई धन्यवाद एबम हौसल्ला प्रदान गर्नुभएको थियो साथै ढोरबाराही क्षेत्र लाइ विकास गर्नु नै मुख्य विषय बनाउनुपर्ने सुझाब दिनुभएको थियो।

बोल्ने क्रममा वडा नम्बर 12 का वडाध्यक्षको मनराज गुरुङ ज्यूले सम्पूर्ण युवा शक्ति सामाजिक कार्यमा लागेको देख्दा खुशी व्यक्त गर्नुभएको थियो। कुनैपनि कार्य एकलई नहुने र जुनसुकै कार्य पछि सम्म को लागि सोचेर कार्य गर्नु पर्छ भनी सुझाब दिनुभएको थियो। सोही मन्तव्यमा युवाहरूलाई एक उदाहरण दिएर पुरानो पुरातात्विक सम्पतिको जोगाउन गर्न र आफ्नो विचार कसरी प्रयोग गर्ने भन्ने कुरालाई जोड दिनुभएको थियो। यस कार्यक्रमको महत्व र ढोरबाराही मन्दिरको सरसफाई कार्यक्रम को सुरुवात ढोरबाराही यूवा क्लवले गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो। यसरी नै कार्य गर्दै सम्पूर्ण शुक्लागण्डकीमा उदाहरणको रुपमा रही सबैलाई सिकाउन जरुरी छ र त्यसका लागि शुक्लागण्डकी नगरपालिका वडा नम्बर 12 साथ दिन हरदम तयार हुने जानकारी दिँदै विजयादशमी तथा दिपावलीको शुभकामना व्यक्त गर्नुभएको थियो।

समापनको क्रममा क्लबका अध्यक्ष रविन्द्र पौडेलले छोटो समयमा सरसफाईको निम्तो स्वीकार गरि अाई दिनु भएका सम्पूर्ण अतिथि गण तथा ढोरबाराही युवा क्लवका सदस्य साथीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.