स्थानीय समाचार

ब्याडमिन्टन प्रतियोगितामा थापा र भुजेलको जोडी प्रथम

दुलेगौंडा । तेस्रो शुक्लागण्डकी महोत्सवको अवसरमा आयोजित तनहुँ जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा शुक्लागण्डकीका तुलाराम थापा र सफल भुजेल प्रथम भएका...

Read moreDetails

विद्यालयस्तरीय नृत्य प्रतियोगितामा माउन्ट प्रथम

दुलेगौंडा । तेस्रो शुक्लागण्डकी महाेत्सवकाे अवसरमा आयाेजित विद्यालयस्तरीय नृत्य प्रतियोगितामा माउन्ट अन्नपूर्ण एकेडेमी प्रथम भएको छ । प्रथम भएसंगै माउन्टले...

Read moreDetails

ज्ञान बगैचाले ग¥र्याे डा.दिनेशलाई ‘लोकल हिरो’को अवार्डद्धारा सम्मान

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा रहेको ज्ञान बगैचा ईङ्लीस बोर्डिङ स्कुलले डा.दिनेश शर्मा तिमिल्सेनालाई ‘लोकल हिरो’को अर्वाडद्धारा सम्मान गरेको...

Read moreDetails

शुक्लागण्डकी महोत्सवमा आज लाहुरेको प्रस्तुति

दुलेगौंडा । तेस्रो शुक्लागण्डकी महोत्सवको दशौं दिन आज आईतबार पप लाइभ कन्सटमा लाउरे (आसिस राना) को विशेष प्रस्तुति रहने भएको...

Read moreDetails

२७० जनाको निःशुल्क स्वास्थ्य जाँच 

ढोरफिर्दी । तनहुँको शुक्लागण्डकी–८ ढोरफिर्दी स्थित गाउफर्कोदय माध्यमिक विद्यालयमा सम्पन्न् निःशुल्क बृहत स्वास्थ शिवीरमा २७० जनाले स्वास्थ्य जाँच गरेका छन् ।...

Read moreDetails

हर्कपुरा मोटर मार्गमा रास्वपाको दबाब यात्रा हुने

दुलेगौंडा । गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र स्तरीय योजना अन्र्तगत रहेर आर्थिक बर्ष २०७६/०७७ मा दुलेगौंडा –हर्कपुर मोटर मार्ग कालोपत्रे...

Read moreDetails

राजमार्ग छेउबाट डराउदै विद्यालय जाने वाध्यताकाे अन्त्य

दुलेगौंडा । शुक्लागण्डकी-२ हलेदीमा शिला आधारभूत विद्यालय छ । पूर्वतर्फ हलेदी खाेला र पश्चिमीतर्फ पृथ्वी राजमार्गकाे विचमा रहेकाे विद्यालयमा विगत...

Read moreDetails

घरेडीमा सम्पन्न भलिबल प्रतियोगितामा सनराइज प्रथम

घरेडी । शुक्लागण्डकी नगरपालिका-१२ घरेडीमा ३२ ओैं श्रीपञ्चमी मेलाकाे अवसरमा आयाेजना गरिएको वडास्तरीय पुरूष भलिबल प्रतियोगिताकाे उपाधि सनराइज युवा क्लब...

Read moreDetails

एकता क्लबद्धारा आयोजित भलिबल प्रतियोगिताको उपाधि दस्घालाई

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एकता टोल (लालिम)मा भएको दोस्रो संस्करणको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दस्घा युवा...

Read moreDetails

तनहुँका सरदलाई तेस्रो अन्तराष्ट्रिय सिल्भर म्यूजिक अवार्ड

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जस्पुरका सरद एल.जी तेस्रो अन्तराष्ट्रिय सिल्भर म्यूजिक अवार्डबाट सम्मानित भएका छन् । उनले सर्वोत्कृष्ट लोक...

Read moreDetails
Page 59 of 186 1 58 59 60 186
Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु