स्थानीय समाचार

अन्नपूर्ण युवा क्लबद्वारा ७० पिन्ट रगत संकलन

दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-२ काेत्रेमा रहेको अन्नपूर्ण युवा क्लबले ७० पिन्ट रगत संकलन गरेको छ ।नेपाल रेडक्रस साेसनईटी रक्त...

Read moreDetails

बाच्छी र पाडी पाल्ने किसानलाई १० हजार !

दुलेगौंडा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले बाच्छी र पाडी पाल्ने किसानलाई १० हजार रुपैयाँ दिइने भएको...

Read moreDetails

घरमै सुत्केरी आमा र बच्चाको स्वास्थ जाँच

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ को आधारभुत स्वास्थ्य केन्द्रले घरमै सुत्केरी आमा र बच्चाको स्वास्थ्य जाँच गरेको छ । सुत्केरी...

Read moreDetails

कृषकलाई बेमौसमी तरकारी उत्पादक तालिम

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ का कृषकलाई बेमौसमी तरकारी उत्पादक तालिम दिईएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद...

Read moreDetails

गाउँफर्काेदयकाे व्यवस्थापन समिति अध्यक्षमा पाेख्रेल

दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-८ मा रहेको गाउँफर्काेदय माध्यमिक विद्यालयकाे व्यवस्थापन समिति अध्यक्षमा कमल प्रसाद पाेख्रेल चयन भएका छन् ।...

Read moreDetails

व्यासमा भाेलि सार्वजनिक विदा

दुलेगौंडा । तनहुँकाे व्यास नगरपालिकाले भाेलि सार्वजनिक विदा दिएको छ । सहिद दिवसको अवसरमा नगरपालिकाले `छैठौं व्यास अल्ट्रा मिनि म्याराथन-२०७९´...

Read moreDetails

पोखरामा जलेर दुई जना घाइते

पोखरा । पोखरा महानगरपालिका–१३ काहुँखोलाका दुई जना जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते हुनेमा ४३...

Read moreDetails

लियाे क्लबद्वारा साईबर अपराध सम्बन्धी सचेतना

दुलेगौंडा ।  लियाे क्लब अफ दुलेगौंडा खैरेनीटार मन्त्रले विद्यार्थीलाई साईबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको छ । शुक्रबार क्लबले शुक्लागण्डकी...

Read moreDetails

शिला प्रावि काे ३९ औं बार्षिकाेत्सव सम्पन्न

दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-२ मा रहेको शिला प्राथमिक विद्यालयकाे ३९ औं बार्षिकाेत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।...

Read moreDetails
Page 108 of 186 1 107 108 109 186
Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु