खैरेनीटार । सामाजिका कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा प्रमोद लामिछाने चयन भएका छन् । शनिबार सम्पन्न क्लबको छैटौं अधिवेशनले लामिछानेको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । अधिवेशनले लामिछानेको नेतृत्वमा लायन वर्ष २०२३/२४ का लागि नयाँ कार्य समिति चयन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा श्रीराम सुवेदी, द्धितीय उपाध्यक्षमा महेश्वर… Continue reading लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा प्रमोद
Author: हरि खरेल
बडी बिल्डिंग प्रतियोगितामा गुरुङ र राई पुरस्कृत
दुलेगौंडा । बडी बिल्डिंग प्रतियोगितामा तनहुँको शुक्लागण्डकी नगरपालिकाका सविन गुरुङ र सुजन विक्रम शाही पुरस्कृत भएका छन् । शनिबार पोखरामा भएको गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश स्तरीय नेशनल फेडरेशन अफ द ब्लाइन्ड अफ फ्लोरिडा (NFBF) दोस्रो मिस्टर पोखरामा लाइफ जिम एण्ड फिजिकल फिटनेस सेन्टर दुलेगौंडाका सदस्य, शुक्लागण्डकी–५, बेलचौतराका गुरुङ दोस्रो र दुलेगौंडाका शाही चौथो… Continue reading बडी बिल्डिंग प्रतियोगितामा गुरुङ र राई पुरस्कृत
लायन्स क्लब अफ शुक्लागण्डकीकाे अध्यक्षमा खुमबहादुर
दुलेगौंडा । लायन्स क्लब अफ शुक्लागण्डकीकाे अध्यक्षमा खुमबहादुर राई निर्वाचित भएका छन् । शनिबार भएको क्लबकाे आठौं अधिवेशनले राई लायन्स बर्ष २०२३/२४ काे लागि अध्यक्षमा निर्वाचित गरेको छ । जहाँ राईले २१ मत प्राप्त गरेका छन् । क्लबकाे प्रथम उपाध्यक्षमा विजय अर्याल र द्धितीय उपाध्यक्षमा ओम कुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनिहरू दुबैले समान… Continue reading लायन्स क्लब अफ शुक्लागण्डकीकाे अध्यक्षमा खुमबहादुर
वस्ती जोगाउन स्थानीय गरे श्रमदान
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिक-७ का स्थानीयले वस्ती जोगाउन श्रमदान गरेका छन् । भलपानीले वस्ती पछाडिको भिरालो जमिनमा पहिरो जाने र बस्ती नै जोखिममा पर्ने खतरा बढेपछि खुर्सानीबास खोल्सा भलपानीको उचित व्यवस्थापन गर्न स्थानीयले श्रमदान गरेको शुक्लागण्डकी-७ का वडाध्यक्ष खड्क सिं थापाले बताए । वडा नम्बर ७ को शितलपाटी टोल, प्रकृतिदेवि मनकामना टोल, सुन्दर टोल,… Continue reading वस्ती जोगाउन स्थानीय गरे श्रमदान
गण्डकी सरकारको समर्थन फिर्ता लिँदै माओवादी
पोखरा । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दलको बैठक डाकिएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात… Continue reading गण्डकी सरकारको समर्थन फिर्ता लिँदै माओवादी
नेपालको जनसङ्ख्या २७ हजार ९ सय २ ले घट्यो
काठमाण्डौ । नेपालको जनसङ्ख्या कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । प्रारम्भिक तथ्याङ्कभन्दा २७ हजार ९ सय २ ले जनसङ्ख्या घटेको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको १२ औँ जनगणना–२०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् ४८… Continue reading नेपालको जनसङ्ख्या २७ हजार ९ सय २ ले घट्यो
३ बुँदे सहमतिमा खोलियो भानुभक्त क्याम्पसमा लगाईएको ताला
दुलेगौंडा । गत फागुन २९ गतेदेखि भानुभक्त बहुमुखी क्याम्पसमा लगाईएको ताला आज अर्थात चैत्र ९ खोलिएको छ । बिहीबार क्याम्पस प्रशासन र विद्यार्थी संगठनको संयुक्त छलफलपछि ताला खोलिएको हो । फागुन २९ गते स्ववियु निर्वाचनलाई लिएर नेवि संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको संयुक्त टोलिले बिना सरसल्लाह विद्यार्थी भर्ना एवं पठनपाठन बन्द गरि विद्यार्थी… Continue reading ३ बुँदे सहमतिमा खोलियो भानुभक्त क्याम्पसमा लगाईएको ताला
टपरगाउँमा भलिबल प्रतियोगिता हुने
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ टपरगाउँमा साविक गाउँ तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । एकिकृत युथ सर्कलको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । स्थानीय स्तरमा रहेका खेलाडीको संरक्षण गर्दै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने साथै गाउँको पनि प्रबद्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष दिपेन्द्र पौडेलले बताए । प्रतियोगितामा प्रथम… Continue reading टपरगाउँमा भलिबल प्रतियोगिता हुने
तनहुँ जलविद्युत आयोजनाको काम समयमा नै सक्न घिसिङको निर्देशन
दुलेगौंडा । तनहुँ जलविद्युत आयोजनाको काम समयमा नै सक्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनालाई निर्देशन दिएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ लगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाको बाँध,भूमिगत विद्युतगृह, मुख्य सुरुङलगायतका संरचनहरुको निर्माण कार्यको अनुगमन गरेका थिए । यसै बिच उनले समयमा नै काम सक्न निर्देशन दिएका हुन् । ‘आयोजनाको… Continue reading तनहुँ जलविद्युत आयोजनाको काम समयमा नै सक्न घिसिङको निर्देशन
जि.पि.मा श्वासप्रश्वास सम्बन्धी उपचार सेवा प्रारम्भ
दुलेगौंडा । जिपि कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा विशेषज्ञ डाक्टरबाट श्वासप्रश्वास सम्बन्धी उपचार सेवा प्रारम्भ भएको छ । नेपाली राजनीतिका शिखरपुरुष तथा पूर्व प्रधानमन्त्री स्वर्गिय गिरीजाप्रसाद कोइरालाको तेह्रौँ स्मृति दिवसको अवसर पारेर विशेषज्ञ डाक्टरबाट श्वासप्रश्वास सम्बन्धी उपचार सेवा प्रारम्भ गरिएको हो । मंगलबार बोडका सदस्य शेषमणि आचार्यको श्वासप्रश्वासको परिक्षण गरी सेवाको शुभारम्भ गरिएको केन्द्रका… Continue reading जि.पि.मा श्वासप्रश्वास सम्बन्धी उपचार सेवा प्रारम्भ