हरि खरेल

हरि खरेल

लामो समयपछि फेरीयो शहीदकृष्ण पार्कको स्वरुप

लामो समयपछि फेरीयो शहीदकृष्ण पार्कको स्वरुप

दुलेगौंडा । ढोर क्षेत्रका पहिलो शहीद हुन् कृष्णप्रसाद पौडेल । २०४६ सालको आन्दोलमा शाहादत प्राप्त गरेका पौडेलको सम्झनामा शुक्लागण्डकी नगरपालिका–८...

नेपालको विश्वकप खेल्ने सपना तुहियो

नेपालको विश्वकप खेल्ने सपना तुहियो

तनहुँ । नेपालको आईसीसी एक दिवसीय विश्वकप क्रिकेट खेल्ने सपना तुहिएको छ । नेदरल्यान्ड्सविरुद्धको निर्णायक खेलमा नेपालको कमजोर खेल प्रदर्शन...

गौं संरक्षण केन्द्रमा घाँस रोपिया, सुरौदीखोलाबाट पानी ल्याएर सिंचाई गर्ने

गौं संरक्षण केन्द्रमा घाँस रोपिया, सुरौदीखोलाबाट पानी ल्याएर सिंचाई गर्ने

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्रमा घाँस रोपिएको छ । सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि...

नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

विश्वकप छनोट : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । विश्वकप यात्रामा निरन्तर अगाडी बढिरहन नेपालले आज...

प्रहरीले ग¥र्याे चालकको स्वास्थ्य परिक्षण

प्रहरीले ग¥र्याे चालकको स्वास्थ्य परिक्षण

दुलेगौंडा । ईलाका प्रहरी कार्यालय बेलचौताराले सवारी चालक र सहचालकको स्वास्थ्य परिक्षण गराएको छ । प्रहरीले शुक्रबार शुक्लागण्डकी नगरपालिका–९ को...

च्यवनधाममा शिव महिमा महोत्सव हुने

च्यवनधाममा शिव महिमा महोत्सव हुने

दुलेगौंडा । शुुक्लागण्डकी २ स्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा “शिव महिमा तथा बोलबम धार्मिक महोत्सव–२०८०” हुने भएको छ । श्रावण...

मेयर पण्डितद्धारा सेवा सुविधाको रकम सामाजिक कार्यमा खर्च

मेयर पण्डितद्धारा सेवा सुविधाको रकम सामाजिक कार्यमा खर्च

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले सेवा सुविधा वापत पाएको रकम विभिन्न क्षेत्रमा सहयोग गरेका छन् । सेवा...

योग दिवसको अवसरमा वृद्धाश्रममा खाद्यान्न सहयोग

योग दिवसको अवसरमा वृद्धाश्रममा खाद्यान्न सहयोग

दुलेगौंडा । पतञ्जली योग समिति शुक्लागण्डकीले नवौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा रहेको वृद्धाश्रममा खाद्यान्न सहयोग...

विश्वकप छनोट : नेपाल र वेस्ट इन्डिज भिड्दै

विश्वकप छनोट : नेपाल र वेस्ट इन्डिज भिड्दै

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज बिहीबार वेस्ट इन्डिजसँग खेल्दैछ । वेस्ट इन्डिज र...

Page 90 of 186 1 89 90 91 186
Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु