• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home कोरोना अपडेट

तनहुँमा थपिए ३ कोरोना संक्रमित, एकको मृत्यु

हरि खरेल by हरि खरेल
November 17, 2021
in कोरोना अपडेट
A A
0
तनहुँमा थपिए ३ कोरोना संक्रमित, एकको मृत्यु
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँमा आज तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृतयु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको घिरिङ गाउँपालिका–५ का ७० बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उक्त पुरुषलाई गत सोमबार (कत्तिक २९) गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भएपछि संक्रमण रोग अस्पताल, पोखरामा उपचारको क्रममा आज विहान उनको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

जिल्लामा २४ घण्टा भित्र १७ जनाको पिसिआर तथा एन्टिजेन विधिद्धारा कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । हालसम्म जिल्लामा ६ हजार सात सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ६ सय १३ जना निको भईसकेका छन् । हला तनहुँ जिल्लामा २२ जना सक्रिय संक्रमित रहेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

तनहुँमा थप ११ जनामा कोरोना पुष्टि
कोरोना अपडेट

तनहुँमा थप ११ जनामा कोरोना पुष्टि

February 7, 2022
तनहुँका ३९ जनामा कोरोना पुष्टि
कोरोना अपडेट

तनहुँका ३९ जनामा कोरोना पुष्टि

January 27, 2022
खोप केन्द्रमै कोरोनाको जोखिम
कोरोना अपडेट

खोप केन्द्रमै कोरोनाको जोखिम

January 20, 2022
शुक्लागण्डकीका कर्मचारीलाई कोरोना पुष्टि
कोरोना अपडेट

शुक्लागण्डकीका कर्मचारीलाई कोरोना पुष्टि

January 18, 2022
खोप कार्ड अनिवार्य
कोरोना अपडेट

खोप कार्ड अनिवार्य

January 16, 2022
फेरी बन्द हुने भए फिल्म हल
कोरोना अपडेट

फेरी बन्द हुने भए फिल्म हल

January 16, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.