• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

यूएईमा २१० औ भानु जयन्ती मनाईयो

सम्पादक by सम्पादक
July 18, 2023
in अन्तर्राष्ट्रिय
A A
0
यूएईमा २१० औ भानु जयन्ती मनाईयो
Share on FacebookShare on TwitterEmail this

तनहुँ । तनहुँ सेवा समाज युएईले २१० औं भानु जयन्ती र पुस्तक लोकार्पण कार्यक्रम भव्यताका साथ मनाएको छ ।

‘हाम्रो तनहुँ हाम्रो शान सेवा र सहकार्यको लागि अभियानू भन्ने मूल नारा सहित स्थापना भएको तनहुँ सेवा समाज युएईले युएईबाटै भानुभक्तलाई सझिएका हुन् । भानु जयन्तीको अवसरमा कृति लोकार्पण कार्यक्रम पनि सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष श्री सुदिप कार्की ज्युको सभापतित्वमा युएई व्यापी खुल्ला रचना बाचन कार्यक्रम गरी धुमधाम संग भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ I सो कार्यक्रममा तनहुँ सेवा समाज युएईका प्रमुख संरक्षक श्री दिपक खड्का ज्यु प्रमुख अतिथी रहनु भएको थियो भने बिशेष अतिथीहरूमा क्रमशः वैदेशिक भ्रमणमा रहनुभएका तनहुँ भानु नगरपालिका निवासी श्रम तथा रोजगार मन्त्रालयका सहसचिव श्री विष्णुराज ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लेखा अधिकृत श्री फईन्द्र कुमार श्रेष्ठ रहनु भएको थियो। त्यसै गरी अन्य विशेष आतिथिहरुमा नेपाली समाज युएईका अध्यक्ष – श्री वेद प्रसाद अर्याल, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युएई (नेपाल एसोसिएसन) का महिला संयोजक मन्जु मल्ल ठकुरी, नेपाल आदिवासी जनजाति महासघ युएईका – अध्यक्ष- विजय लक्ष्मी राई, कार्यक्रम संयोजक एवं सल्लाहकार – टक गुरुङ, प्रमुख सल्लाहकार- श्री कृष्ण रायमाझी रहनु भएको थियो भने अतिथिहरुमा समाजका सल्लाहकारहरु- श्री बसन्त रिमाल , श्री प्रकाश थापा, नेपाली समाज युएईका पूर्व अध्यक्ष कृष्ण बहादुर ढकाल, कास्की आदर्श सेवा समाज –अध्यक्ष- शिब कुमार श्रेष्ठ, गुल्मी सेवा समाज युएई- अध्यक्ष – राम श्रेष्ठ, मोना युएई – अध्यक्ष -सुबास राम्झाली मगर, मोरङ सुनसरी समाज युएई -अध्यक्ष बिनोद बस्नेत, पर्बत सेवा समाज युएई-अध्यक्ष –तिलक सापकोटा ,रुपन्देही सेवा समाज युएई – उपाध्यक्ष कला पांगेनी , गजलकार/ घन्तुक नेपाली क्याफे -सन्चालक- जे सागर , Esewa money tranfer का रिलेसन मेनेजर ईश्वर श्रेष्ठ, पत्रकार लाल बहादुर ढेंगा, सगरमाथा साहित्य प्रतिष्ठान- निर्वतमान अध्यक्ष- जीवित खड्का मगर , ताप्लेजुङ काठमाडौ समाज का सदस्य सोनी भण्डारी ,पाल्पाली समाज यूएई- संरक्षक- कृष्ण प्रसाद आचार्य , नेपाल मगर संघ शाखा युएई महासचिव बिष्णु राना मगर, तुल बहादुर घर्ती भुजेल अध्यक्ष -प्रवासी भुजेल सेवा समाज समिति युएई, AXIS GRAPHOCS DESIGN & ARTWORK SERVICES CO. संचालक सुरेन्द्र लामा, सृजना वाचन डबली का भुपेन्द्र आचार्य ( कान्छो), इन्स युएईका सचिव सबित्रा अधिकारी,सुनसरी समाज युएईका दुर्गा अधिकारी, प्रवासी मन्च युएईका सचिव बाबुराम सपकोटा, समाजसेवी सुदिर थापा, नेपाली समाज युएईका पूर्व अध्यक्ष सिपि सापकोटा नेपाली समाज युएई- प्रमुख सल्लाहकार गोविन्द ढकाल, समाजसेवी एकेन्द्र थापा, नेपाली सामाज युएईका प्रसाद अध्यक्ष राम मोक्तान, नेपाली समाजका वरिस्ठ उपाध्यक्ष कमल गिरि, नेपाली समाज युएईका उपाध्यक्ष राम बाबु न्यौपाने, नेपाली समाज युएईका महासचिव केदार कुँवर, गुल्मी सेवा समाज युएईका संरक्षक कृष्ण गौतम, गुल्मी सेवा समाज युएईका निवर्तमान अध्यक्ष रुद्र थापा, गुल्मी सेवा समाज युएईका प्रवक्ता कमल जङ कार्की लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा युएईलाई आफ्नो कर्मथलो बनाई साहित्यिक क्षेत्रमा योगदान दिनु भएका भानु पछिका एक सफल सर्जक टक गुरुङ त्यस्तै गरी , दिपेन्द्र पौडेल, गणेश प्रसाद पौडेल, जीवित खड्का मगर, चन्द्रमन निलम ओम , कान्छो भूपेन्द्र, अथाह सागर ‘तीर्थमान’, गणेश बस्नेत , डि. एल. घिमिरे, नकुल पौडेल, सोनी भन्डारी , चट्टान कुमार किसान, डिजी शर्मा, इन्धन डि बि भण्डारी, एस पि माथवर,सुबास राम्झाली मगर, हरिहर कँडेल र अर्जुन खरेल लगाएतले आफ्नो रचना वाचन गर्नु भएको थियो । उत्कृष्ट रचना सहित सहभागिता जनाउनु हुने रचना वाचक सम्पूर्ण सर्जकहरुलाई तनहुँ सेवा समाज युएई परिवारको तर्फबाट सम्मान स्वरुप प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो उक्त कार्यक्रममा गजलकार परिविक्रमको पहिलो कृति ‘अङ्कमाल ‘ गजल संग्रह , गजलकार जगत खड्का दोलखालीको दोस्रो कृति ‘पहिरो’ गजल संग्रह र कवि देवव्रतको कविता संग्रह ‘अश्वत्थामाको निधारबाट बागमति बग्छ’ यूएइमा लोकार्पण गरिएको छ । नेपाली राष्ट्रिय गानबाट आरम्भ भएको कार्यक्रममा भानुको फोटोमा माल्यार्पण एवं दीप प्रज्ज्वलन गरी उहाँलाई स्मरण गरियो । स्वागत मन्तव्य समाजका वरिष्ठ उपाध्यक्ष कल्पना रिमाल ज्युले गर्नु भएको थियो। त्यसै गरी भानुको बारेमा समाजका उपाध्यक्ष गणेश बस्नेत र कार्यक्रमको बारेमा कार्यक्रम संयोजक एवं समाजका सल्लाहकार टक गरुङ ज्युले प्रकाश पार्नु भएको थियो। शुभकामना मन्तव्य कास्की आदर्श समाजका अध्यक्ष शिव कुमार श्रेष्ठ , नेपाली समाज युएईका पूर्व अध्यक्ष कृष्ण बहादुर ढकाल र प्रमुख अथिति दिपक खड्का ज्युले राख्नु भएको थियो।औपचारिक कार्यक्रम संस्थाका महासचिव सुरिन भुजेलले संचालन गर्नु भएको थियो भने साहित्यिक कार्यक्रमको जिम्मेवारी साहित्यकार जे. सागर र ‘कान्छो ‘भूपेन्द्र आचार्यले लिनु भएको जानकारी कार्यक्रमका संयोजक टक गुरुङले दिनु भएको छ। सोही अवसरमा आगामी सेप्टेम्बर ३ तरिक तनहुँ सेवा समाज युएईले “वृद्धश्रम सहयोगर्थ” तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक राजु तिमिल्सिना ज्युले जानकारी दिनु भयो । सो कार्यक्रममा उपस्थित सबैलाई हार्दिक आभार सहित धन्यवाद दिँदै संस्थाका अध्यक्ष श्री सुदिप कार्कीले कार्यक्रमको समापन गर्नु भएको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

तनहुँ सेवा समाज युएई द्वारा २१२ औ भानु जयन्ती समारोह सम्पन्न
अन्तर्राष्ट्रिय

तनहुँ सेवा समाज युएई द्वारा २१२ औ भानु जयन्ती समारोह सम्पन्न

July 15, 2025
यूएईमा दूतावासबाट नै श्रम स्वीकृत पाउने
अन्तर्राष्ट्रिय

यूएईमा दूतावासबाट नै श्रम स्वीकृत पाउने

February 14, 2025
युएईमा नेपाली राहदानी नविकरण घुम्ती शिविर हुने
अन्तर्राष्ट्रिय

युएईमा नेपाली राहदानी नविकरण घुम्ती शिविर हुने

January 9, 2024
इजरायलबाट फर्किए २५४ नेपाली
अन्तर्राष्ट्रिय

इजरायलबाट फर्किए २५४ नेपाली

October 13, 2023
बाढीले २३ सैनिक बेपत्ता
अन्तर्राष्ट्रिय

बाढीले २३ सैनिक बेपत्ता

October 4, 2023
नेपाली एसोसियसन यूएईले पासपोर्ट नविकरण शिबिर गर्ने
अन्तर्राष्ट्रिय

नेपाली एसोसियसन यूएईले पासपोर्ट नविकरण शिबिर गर्ने

September 29, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.