• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

विश्वमा ७८ करोड मानिस भोकमरीको चपेटामा

हरि खरेल by हरि खरेल
July 13, 2023
in अन्तर्राष्ट्रिय
A A
0
विश्वमा ७८ करोड मानिस भोकमरीको चपेटामा
Share on FacebookShare on TwitterEmail this

काठमाडौं । संयुक्त राष्ट्र संघले विश्वमा झण्डै ७८ करोड मानिस भोकमरीको समस्यामा रहेको जनाएको छ।

खाद्य तथा कृषि संगठन (एफए), अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईएफएडी), संयुक्त राष्ट्र बाल कोष, युनिसेफ, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) तथा विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले संयुक्त रुपमा जारी गरेको एक रिपोर्टअनुसार सन् २०२२ मा कुल ६९ करोड देखि ७८ करोड मानिसले भोकमरीसँग लड्नु परेको छ।

राष्ट्र संघले भोकमरीबाट अफ्रिकी देशहरु सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरेको छ। जहाँ प्रत्येक ५ जनामध्ये एक जना भोकमरीको मारमा छन्। विश्वभर पोषिलो खानेकुराबाट बञ्चित हुनेको संख्या पनि थपिँदै गएको छ।एजेन्सी

👉 अन्य सम्बन्धित खबरहरु

तनहुँ सेवा समाज युएई द्वारा २१२ औ भानु जयन्ती समारोह सम्पन्न
अन्तर्राष्ट्रिय

तनहुँ सेवा समाज युएई द्वारा २१२ औ भानु जयन्ती समारोह सम्पन्न

July 15, 2025
यूएईमा दूतावासबाट नै श्रम स्वीकृत पाउने
अन्तर्राष्ट्रिय

यूएईमा दूतावासबाट नै श्रम स्वीकृत पाउने

February 14, 2025
युएईमा नेपाली राहदानी नविकरण घुम्ती शिविर हुने
अन्तर्राष्ट्रिय

युएईमा नेपाली राहदानी नविकरण घुम्ती शिविर हुने

January 9, 2024
इजरायलबाट फर्किए २५४ नेपाली
अन्तर्राष्ट्रिय

इजरायलबाट फर्किए २५४ नेपाली

October 13, 2023
बाढीले २३ सैनिक बेपत्ता
अन्तर्राष्ट्रिय

बाढीले २३ सैनिक बेपत्ता

October 4, 2023
नेपाली एसोसियसन यूएईले पासपोर्ट नविकरण शिबिर गर्ने
अन्तर्राष्ट्रिय

नेपाली एसोसियसन यूएईले पासपोर्ट नविकरण शिबिर गर्ने

September 29, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.