• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ ७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

समिर अहमदलाई विद्यालयले गर्यो सम्मान

हरि खरेल हरि खरेल
March 17, 2023
- स्थानीय समाचार
A A
0
समिर अहमदलाई विद्यालयले गर्यो सम्मान
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । पञ्चमुनीदेव माध्यमिक विद्यालयले समिर अहमदलाई सम्मान गरेको छ । चिकित्सा शिक्षा आयोगले लिएको ‘एम.वि.वि.एस प्रवेश परिक्षा’मा पूर्ण छात्रवृत्ति प्राप्त गरेको अवसरमा अहमदलाई विद्यालयले सम्मान गरेको हो ।

विद्यालयले सन्देश लामिछाने, अञ्जना रिमाल, गणेश भण्डारी, सुदिप शर्मा, सपना काफ्ले, सुनिना लामा, रस्मि परियार, प्रमिला पौडेल, सलिना पुरी, अकृर्ति भुजेल र सर्मिला विकलाई पनि बधाई ज्ञापन गरेको छ । यि विद्यार्थीहरुले पञ्चमुनीदेव माविबाट कक्षा १२ पास गरेर उच्च शिक्षाका लागि देशका उत्कृष्ट क्याम्पसहरुमा पूर्ण छात्रवृत्ति प्राप्त गरेका हुन् ।

विद्यालयका विद्यार्थीले प्राप्त गरेको उपलब्धीले विद्यालयको शिर उच्च बनाएको सहायक प्रधानाध्यापक एकनारायण भण्डारीले बताए । विद्यार्थीको प्रगती भनेको विद्यालयको पनि प्रगति रहेको बताउदौ आगामी दिनमा थप प्रगतिका लागि शुभकामना दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका विव्यस सदस्य श्याम सुन्दर मल्ल, सहायक प्रअ विमल जोजिजु, ११/१२ संयोजक लक्ष्मण पुरी लगायतको उपस्थिती रहेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

वृहत योग शिविर सम्पन्न
स्थानीय समाचार

वृहत योग शिविर सम्पन्न

May 19, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
स्थानीय समाचार

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
स्थानीय समाचार

वृहत निःशुल्क योग विज्ञान शिविर सुरु

May 15, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

April 25, 2025

थापा बने चैत महिनाको उत्कृष्ट प्रदेश प्रहरी

April 23, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • वृहत योग शिविर सम्पन्न
  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.