बिजेपीले भारतमा झारखण्डकी आदिबासी सामान्य महिला द्रौपदी मर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। उनि सतार जातीकी हूँन। सतार जाती नेपालमा झपा लगायत केही ज़िल्लामा पाइंन्छ।उनी बिजयी भइन् भने भारतको पहिलो आदिबासी पिछडिएको जातको राष्ट्रपति बन्नेछिन् भने दोस्रो महिला राष्ट्रपति। यसअघी पनी भाजपाले बिभीन्न पीछडिएका जाती समुँदायबाट देशलाई सेवा दीएक़ा लाई राष्ट्रपति बनाएको थियो।
अटल बिहारी बाजपेयीको पालामा एपिजे अब्दूल कलाम लाई राष्ट्रपति बनाएको थियो। वर्तमान राष्ट्रपति रामनाथ कोविन्द पनि एक दलित अति पीछडिएका समुँदाय बाट आऊँछन।
मर्मूले भाजपाले राष्ट्रपति चुनावमा उम्मेदवारी उठाएको कुरा भारतीय संचार माध्यमबाट खबर पाएकी थीइन।
उम्मेदवारी दिनुअघि उनले रायरंगपुर शिवमन्दिर उडिसामा पुजाआजा र कुचो लगाई सफाई गरेकी छन्।