• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

भारतका सैनिक प्रमुख चढेको हेलिकप्टर दुर्घटना

हरि खरेल by हरि खरेल
December 8, 2021
in अन्तर्राष्ट्रिय
A A
0
भारतका सैनिक प्रमुख चढेको हेलिकप्टर दुर्घटना
Share on FacebookShare on TwitterEmail this

भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख जेनरल विपिन रावत यात्रारत एउटा हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ।

जनरल रावत भारतीय सेनाका पुर्वप्रमुख हुनुका साथै सन् २०२० को ज्यानुअरीयता भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका छन्। उक्त  भारतीय वायु सेनाको एमआई-१७भी५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले बताएको छ।

हेलिकप्टरमा १४ यात्रु रहेको र त्यसका रावतको परिवार पनि रहेको बताइएको छ। दुर्घटना पछी केहीको हताहती भएको भनिएता पनि को कति हाताहाती भयो भन्ने एकिन विवरण बाहिर आएको छैन ।

(स्रोत बिबिसी नेपाली सेवा)

👉 अन्य सम्बन्धित खबरहरु

तनहुँ सेवा समाज युएई द्वारा २१२ औ भानु जयन्ती समारोह सम्पन्न
अन्तर्राष्ट्रिय

तनहुँ सेवा समाज युएई द्वारा २१२ औ भानु जयन्ती समारोह सम्पन्न

July 15, 2025
यूएईमा दूतावासबाट नै श्रम स्वीकृत पाउने
अन्तर्राष्ट्रिय

यूएईमा दूतावासबाट नै श्रम स्वीकृत पाउने

February 14, 2025
युएईमा नेपाली राहदानी नविकरण घुम्ती शिविर हुने
अन्तर्राष्ट्रिय

युएईमा नेपाली राहदानी नविकरण घुम्ती शिविर हुने

January 9, 2024
इजरायलबाट फर्किए २५४ नेपाली
अन्तर्राष्ट्रिय

इजरायलबाट फर्किए २५४ नेपाली

October 13, 2023
बाढीले २३ सैनिक बेपत्ता
अन्तर्राष्ट्रिय

बाढीले २३ सैनिक बेपत्ता

October 4, 2023
नेपाली एसोसियसन यूएईले पासपोर्ट नविकरण शिबिर गर्ने
अन्तर्राष्ट्रिय

नेपाली एसोसियसन यूएईले पासपोर्ट नविकरण शिबिर गर्ने

September 29, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.