• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु

Staff Reporter Staff Reporter
September 15, 2021
- स्थानीय समाचार
A A
1
Share on FacebookShare on TwitterEmail this

दमौली । आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । सरकारको निर्णय अनुसार आगामी मंसिर ८ गतेसम्म जनगणना हुनेछ । जनगणनाको पहिलो चरणअन्तर्गत आजबाट घर तथा घरपरिवारको सूचीकरण शुरुआत भएको हो । भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर–घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्यांक विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंले जानकारी दिए । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।

गत २७ र २८ भदौमा तालिम पाएका ८ हजार ५ सय सुपरिवेक्षकहरुलाई सूचीकरणमा खटाइएको छ । सूचीकरणकै आधारमा मूल गणना गरिन्छ । असोज १८ पछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ । गणकहरुको तालिमपछि मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने र विवरण भर्ने काम गर्नेछन् ।

यसअघि १६ वैशाखमा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ गतेदेखि घरपरिवार सूचीकरण गर्ने, १७ जेठबाट गणकलाई तालिम दिने, २५ जेठबाट मूल गणना कार्य थाल्ने कार्यतालिका थियो । तर, कोरोना महामारीका कारण सो कार्यतालिकाअनुसारको काम स्थगित गरिएको थियो । यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ । हाल जनसंख्या बढेर ३ करोड ४६ हजार पुगेको तथ्यांक विभागको अनुमान छ ।

तनहुँमा एक सय ३० जना सुपरिवेक्षक

तनहुँमा एक सय ३० जना सुपरिवेक्षक खटाईएको जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिए । तालिमप्राप्त सुपरिवेक्षक खटाएको बताए । पहिलो चरणमा यही भदौ ३० देखि आगामी असोज १८ गतेसम्म र दोस्रो चरणमा आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म सञ्चालन हुन्छ । दोस्रो चरण मूल गणना गर्ने कार्य हो ।

👉 अन्य सम्बन्धित खबरहरु

३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

June 1, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई
खेलकुद

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता तनहुँ दोस्रो
खेलकुद

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता तनहुँ दोस्रो

June 1, 2025
विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
स्थानीय समाचार

सर्वोच्चले निजी विद्यालयका विद्यार्थीलाई नेपाली बोल्न नरोक्न आदेश

May 30, 2025
पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू
स्थानीय समाचार

पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू

May 29, 2025

प्रतिक्रियाहरु 1

  1. सन्दीप बिश्वकर्मा says:
    4 years ago

    जनगणना गर्दा जस्तो म स्याङ्जाको मान्छे मेरो नागरिकता स्याङ्जाको छ म तनहुँ मा बस्छु मैले बसाई सराइ लिएको छैन अब मैले आफ्नो परिवार को विवरण बुझाउनु पर्दा स्याङ्जा नै जानू पर्छ कि पर्दैन होला ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

May 29, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • ३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई
  • भानुभक्तकी शान्तिले गरिन तनहुँ टप
  • प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता तनहुँ दोस्रो
  • सर्वोच्चले निजी विद्यालयका विद्यार्थीलाई नेपाली बोल्न नरोक्न आदेश
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.