• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home विचार

रक्तश्रावका अश्रुजल पीडाहरू

लक्ष्मी भण्डारी कार्की

सम्पादक by सम्पादक
February 8, 2025
in विचार
A A
0
रक्तश्रावका अश्रुजल पीडाहरू
Share on FacebookShare on TwitterEmail this
सधै झै एकदिन बाटुली घरमै थिईन् तर लडिरहेको अवस्थामा देख्दा मनमा चिसो पस्यो । मैले बाटुली बाटुली भन्दै बोलाए उनी अर्धचेत थिईन्। परिवारका सदस्यहरू चिन्तित देखिनुहुन्थ्यो । मैले आमा सॅग सोधे आमा उहॅा कहिले देखि बिरामी हुनुहुन्छ? आमाले मलिन स्वरमा भन्नुभयो बिरामी होइन पर सरेकी हो । सधै छोरछोरी पाउने जस्तो व्यथा लाग्छ अहिले त यसलाई रगत बगेको बग्यै छ । मैले बिस्तारै उठाए र हात खुट्टा मिच्दै चिसो पानीले सुमसुम्याए उनी अश्रुधारा बगाउदै ॲाखा खोलिन्। साच्चिकै उनको वस्त्र रगाताम्य थियो सॅाच्चिकै छोरीमान्छेलाई कति गारो हुन्छ ? तिनै रजस्वला भएका किशोरी देखी महिलाहरूलाई मात्रै थाहा छ । यो किन यस्तो हुन्छ ? यसबाट हुने असर के हुन्? पटक पटक रजस्वलामा किन समस्या रहन्छ ? भन्ने कुरा कलिलो उमेरबाट नै निर्पूण हुनुपर्ने अवस्था देखिएको छ। यस्तो अवस्थामा जति महिलालाई ज्ञानर्जन रहन्छ त्यति पूरूषलाई रहदैन ।
यो प्रकृतिको देन हो छोरी भएर जन्मिए पछि रजस्वला हुन्छ नै यसले स्वास्थ्यलाई स्वस्थ राख्नका लागि महत्वपूण भूमिका खेलेको हुन्छ त्यसैले यसलाई “सामन्य अवस्था तर जटिल परिस्थति “सम्झेर छुवाछुतलाई पापको संज्ञा नदिई आफ्ना नानीहरूलाई तातो पिरो नयानो र माया दिई आधा रोग निदान पारिदिनुपर्छ। अहिलेको बालिकाहरूलाई रसायनयुक्त उत्पादनका खानाहरूले पनि सानै उमेरमा रजस्वला हुने गरेको पाइएको छ । १० बर्ष कै कलिलो उमेरमा उनीहरू रजस्वलाको बारेमा अनविज्ञ नै रहन्छन् । त्यो रगाताम्य अवधिभर हजुरको साथ र न्यानो मायाले पीडा कम गरिदिनुका साथै ज्ञान पनि लिने अवसर प्राप्त हुन्छ ।बाटुलीलाई जस्तै म हामी र हाम्रा छोरीहरू कसैलाई पनि रक्तश्रावको पीडाले पिल्सिनु नपरोस् ।
Tags: रजश्वलालक्ष्मी भण्डारी कार्की

👉 अन्य सम्बन्धित खबरहरु

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
विचार

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो

July 4, 2025
आफु र समाजका लागि योग
विचार

आफु र समाजका लागि योग

June 21, 2024
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका
विचार

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
विचार

स्वास्थ्य जीवनका लागि सामाजिक पुंजी

November 20, 2023
सोह्र श्राद्ध के हो र किन गरिन्छ ?
विचार

सोह्र श्राद्ध के हो र किन गरिन्छ ?

September 28, 2023
सम्वृद्धिको आधार सामुदायिक बन
विचार

सम्वृद्धिको आधार सामुदायिक बन

March 21, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.